INSEC Online

समाचार

दशैँमा लागेको ऋण तिर्न बोटे समुदाय सुन खोज्न नदी किनार तिर

व्यास नगरपालिका–१०, बोटेगाउँका बोटे समुदायका नागरिकहरु दशैँमा लागेको ऋण तिर्न बालुवामा सुन खोज्न नदी किनारतर्फ लागेका छन् । दशैँ मान्दा लागेको ऋण तिर्न बोटे समुदायका बासिन्दाहरु सुन खोज्न नदी किनारतिर

स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा बिरामीलाई सास्ती

बेलौरी नगरपालिका–८ कलकत्ता बजारस्थित रामपुर स्वास्थ्य चौकीमा निःशुल्क रुपमा वितरण गरिने औषधि प्रयाप्त मात्रामा नहुँदा सास्ती खेप्नु परेको स्थानीयहरुले गुनासो गर्नु भएको छ । स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि स्वास्थ्य

कारिया गाउँमा स्टेचरको व्यवस्था नगरिएका कारण स्थानीयलाई सास्ती

आदर्श गाउँपालिकाको कारिया गाउँमा बिरामी बोक्ने स्टेचर नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ । गाउँकार्यपालिका कार्यालय समेत रहेको कारियाँ गाउँमा स्टेचरको व्यवस्था नहुँदा बिरामीको उपचारका लागि पिठ्यूँमा नाम्लोले बोकेर स्वास्थ्य

वडा कार्यालयमा तालाबन्दीः सेवाग्राही मर्कामा

कैलारी गाउँपालिकाक वडा नम्बर ९ को वडा कार्यालयमा ०८० कात्तिक १३ गतेदेखि तालाबन्दी गरिएको कारण स्थानीय सेवाग्राहीहरु मर्कामा परेका छन् । कार्यालयमा लगाइएको तालाबन्दीका कारण कार्यालयबाट प्रदान गरिने सेवाहरु प्रभावित

एक हप्तादेखि स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभएपछि सेवाग्राही मर्कामा

खार्पुनाथ गाउँपालिका–३ स्थित राया स्वासथ्यचौकीमा एक हप्तादेखि स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभएपछि सेवाग्राही मर्कामा परेका छन् । दशैँ विदापछि कात्तिक १० गतेदेखि राया स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी स्वास्थ्य संस्थामा नफर्केपछि सेवाग्राहीले सास्ती

अपाङ्गमैत्री भवन निर्माण गर्नका लागि ध्यानाकर्षण

इन्सेकको समन्वयमा सिन्धुली अपाङ्ग महिला सङ्घले भौतिक संरचना निर्माण गर्दा अपाङ्गमैत्री भौतिक संरचना निर्माण गर्न ध्यानाकर्षण गराएको छ । सिन्धुली अस्पताल र कमलामाई नगरपालिका-५ को वडा कार्यालयको भवन अपाङ्गमैत्री बनाउन

स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा बिरामी मार्कामा

सुनकोशी गाउँपालिका-६, थुम्पाखरमा रहेको स्वास्थ्य चौकीमा निःशुल्क वितरण गरिने औषधिहरू प्रयाप्त नहुँदा स्वास्थ्य चौकीमा उपचारको लागि आउने बिरामीहरू मार्कामा परेका छन् । उक्त ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले हिलिहाङ गाउँपालिका-५ का ४५ वर्षीय सुविन्द्र उभरकोटीलाई कात्तिक १६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८० भदौ ४ गते बलात्कार गरेको

यौन दुर्व्यवहार कसूरमा तीन महिना कैद सजायको फैसला

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखरा– ५ मालेपाटनका गम्भीर सार्कीलाई जिल्ला अदालत कास्कीले तीन महिना कैद सजायको फैसला गरेको छ । न्यायधीश केशवप्रसाद वास्तोलाको २०८० कात्तिक १५ गतेको

न्यायको पहलका लागि बोक्सी घटनाका पीडितद्वारा इन्सेकमा निवेदन

औरही गाउँपालिका-१ झिटकैहीया की बोक्सी घटनाकी पीडित ५५ वर्षीया बिल्टी देवी यादवलाई न्यायको लागि पहल गरिदिन हुन पीडित पक्षले इन्सेक मधेस प्रदेश कार्यालय जनकपुरधाममा ०८० कात्तिक १५ गते निवेदन दिनु भएकाे

हवाई टिकट नपाएको भन्दै विद्यार्थीद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

जिल्लामा हवाई टिकट नपाएको भन्दै विद्यार्थीद्वारा जिल्ला प्रशासन कार्यालयमा कात्तिक १६ गते धर्ना दिएका छन् । उडान हुँदै आएका निजि तथा सरकारी एयरलाइन्सहरूले नियमित उडान नगर्दा विद्यार्थीले सास्ती खेप्नु परेको

मानव अधिकारको रक्षाका लागि गैरसरकारी संस्था र राज्य बलियो हुनुपर्छ : अध्यक्ष डा‍‍.अर्याल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अध्यक्ष डा‍‍.कुन्दन अर्यालले मानव अधिकारको रक्षाका लागि गैरसरकारी संस्था र राज्य बलियो हुन आवश्यक रहेको बताउनुभएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयले कात्तिक १६ गते वीरेन्द्रनगरमा

संविधान दिवसमा कैद मिनाह पाएका रिगललाई सर्वोच्च अदालतको आदेशलगत्तै गिरफ्तार

संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा कैद मिनाह पाएका चेतन मानन्धर हत्या अभियोगमा सजाय भोगीरहेका रिगल भनिने योगराज ढकाललाई सर्वोच्च अदालतको आदेशलगत्तै प्रहरीले कात्तिक १६ गते नेपालगञ्जबाट गिरफ्तार गरेको छ ।

संविधान दिवसको अवसरमा कैद मिनाह पाएका रिगललाई सर्वोच्च अदालतद्वारा थुनामा राख्न आदेश

नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका योगराज ढकाल (रिगल) लाई संविधान दिवसको अवसरमा आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय बदर गर्दै तत्काल गिरफ्तार गरेर थुनामा राख्न सर्वोच्च अदालतले

न्यायका लागि पहल गरिदिन द्वन्द्वपीडित परिवारद्वारा इन्सेकसमक्ष आग्रह

साबिक थाम्पालधाप गाविस-७, हाल पाँचपोखरी थाम्पाल गाउँपालिका-६ की सुनिता अधिकारीले द्वन्द्वको समयमा आफ्नो पति युक्तबहादुर अधिकारीको हत्या भएको घटनाले आफू पीडित भइरहेको र हालसम्म पनि न्याय नपाएको भन्दै न्यायका लागि

तदर्थ मानसिकताबाट माथि उठ्न आयोगलाई इन्सेकको सुझाव

राष्ट्रिय मानव अधिकार आयोगको स्तरीकरणसम्बन्धी विर्मशका कारण तदर्थ मानसिकतामा खुम्चिएको हो भने अब यसले त्यस अवस्थाभन्दा माथि उठ्न इन्सेकले सुझाव दिएको छ । ‘आयोग अब मानव अधिकार तथा नागरिक समाज

जातीय विभेद अन्त्य गर्न जरुरी छः सरोकारवाला

जातीय विभेद कानुनी रुपमा दण्डनीय र समाजिक रुपमा अमानविय भए पनि समाजमा जातीय विभेद कायमै रहेकोले यसको अन्त्य हुनु पर्ने जिल्लास्थित सरोकारवालाहरुले बताउनु भएको छ । राष्ट्रिय मानव अधिकार आयोग

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँचपोखरी थाम्पाल गाउँपालिका-५, गस्तीमा रहेका सुरक्षाकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-५, गुन्साका ३२ वर्षीय काल्देन गोले र सोही ठाउँका ३६ वर्षीय पाराङ गोलेलाई प्रहरीले ०८० कात्तिक १५ गते गुन्सा

कथित बोक्सी आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

गौशाला नगरपालिका–११ लक्ष्मीनिया की ६६ वर्षीया इतरिया देवी रामलाई बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै पीडितले ०८० कात्तिक १५ गते इलाका प्रहरी कार्यालय गौशालामा उजुरी दिनु भएको छ । कथित बोक्सी

बागमती प्रदेशको मानव अधिकार अवस्था सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८० कात्तिक १६ गते सन् २०२३ को तेस्रो त्रैमासक (जुलाई देखि सेप्टेम्बरसम्म) को अवधिमा मानव अधिकार अवस्था सार्वजनिक गरेको छ । बागमती प्रदेशको अभिलेख