INSEC Online

समाचार

भूकम्पकले बढी बालबालिकाको मृत्यु

‍‍ ‍‍बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्र विन्दु भएर कात्तिक १७ गते मध्यरातीमा गएको विनाशकारी भूकम्पमा परी ५० जना बालबालिकाको मृत्यु भएको छ । जस मध्ये २८ बालक र २२ बालिका रहेका

मानव बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

मानव बेचबिखन प्रयास घटनाका आरोपित गोडैता नगरपालिका–१ बहादुरपुर का ३६ वर्षीय दिलिप कुमार महतोविरुद्ध ०८० कात्तिक १९ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा पीडित पक्षले उजरी दिनु भएको छ । आरोपितले

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३६ वर्षीया महिलालाई बलात्कार प्रयास तथा ज्यान मार्ने धम्की दिएको आरोपमा ब्रहमपुरी गाउँपालिका–६ नोकैल्वाका ३४ वर्षीय अबधेस राय यादवविरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८० कात्तिक १९ गते उजुरी दिनु

१५ वर्षीया बालिकाको बलात्कारपछि हत्या, आरोपित गिरफ्तार

चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरकी १५ वर्षीयाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले बाँके खजुरा गाउँपालिका–४ का २३ बर्षीय रहिस खाँलाई ०८० कार्तिक १८ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई कार्तिक १६

दोस्रोपटक भूकम्प : रुकुम पश्चिममा थप सात जना घाइते

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर दोस्रोपटककाे  भूकम्पमा परी कात्तिक २० गते रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका चार जना, चौरजहारी नगरपालिकाका दुई जना र सानीभेरी गाउँपालिकाका एक जना गरी सात जना घाइते भएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सिरानचोक गाउपालिका–३ हर्मी घुरेका २९ वर्षीय सन्जिव अधिकारीलाई प्रहरीले कात्तिक १९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई २०८० साउन २ गते बलात्कार गरेको

इन्सेकको पहलमा भूकम्प पीडितलाई निशुल्क स्वास्थ्य शिविर

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतको समन्वयमा जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका‐१ का तीन ओटा गाँउमा कात्तिक २० गते निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बारेकोट गाउँपालिका‐१ का वयलगाउँ, सिनाकोट र

चिकित्सकहरूमाथि कुटपिट भएपछि पाटन अस्पतालको सेवा प्रभावित

पाटन अस्पतालको ज्येष्ठ नागरिक वार्डमा उपचाररत दुई जना बिरामीको ०८० कात्तिक १८ गते मृत्युपछि मृतकका आफन्तले वार्डमा कार्यरत चिकित्सकमाथि हातपात गरेको भन्दै आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि स्वास्थ्य सेवा प्रभावित बनेको

कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

चक्रघटा गाउँपालिका–८ औरहीकी २७ वर्षीया मोमिता देवी साहलाई २९ वर्षीय पति संजय कुमार साह र ५३ वर्षीया सासू मनतोरीया देवी साहले कुटपिट गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा

भूकम्प प्रभावितलाई सुदूरपश्चिम प्रदेश सरकारले १ करोड रुपियाँ राहत सहयोग गर्ने घोषणा

सुदूरपश्चिम प्रदेश सरकारले भूकम्प प्रभावितहरुलाई १ करोड रुपियाँ राहत स्वरुप सहयोग गर्ने घोषणा गरेको छ । सुदूरपश्चिम प्रदेश सरकार मन्त्री परिषदको कात्तिक १९ गते बसेको बैठकले जाजरकोट जिल्लामा आएको भूकम्पमा

प्रहरीलाई कुटपिट घटनाका आरोपित गिरफ्तार

धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित ड्युटीमा खटिएका जिल्ला प्रहरी कार्यालय, कैलालीमा कार्यरत २५ वर्षीय असई बहादुरसिंह ऐरीलाई ०८० कात्तिक १९ गते कुटपिट गरेको आरोपमा प्रहरीले अछाम जिल्ला साँफेबगर नगरपालिका–२ का ३७ वर्षीय

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सिद्धार्थनगर नपा–१२ का ३० वर्षीय धर्मराज यादवविरूद्ध कात्तिक १७ गते  जिल्ला प्रहरी कार्यालयमा उजुरी  दिएका छन् । पीडितलाई आरोपितले  कात्तिक ६ गते

अधिकार दुई र संरक्षण परियोजनाको समीक्षा तथा योजना बैठक शुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा ०८० कात्तिक २० गते बर्दियाको ठाकुरद्वारामा अधिकार दुई र सङरक्षण परियोजनाको समीक्षा तथा योजना बैठक शुरु भएको छ । कार्यक्रममा  इन्सेकका व्यवस्थापन प्रमुख सुवेच्छा

न्यायका लागि पहल गरिदिन द्वन्द्वपीडितद्वारा इन्सेकसमक्ष आग्रह

द्वन्द्वमा विद्रोहीले खुट्टा भाँचेर अपाङ्ग हुनुभएका चौतारा सागाचोकगढी नगरपालिका-८, इर्खुका द्वन्द्वपीडित भिमबहादुर श्रेष्ठले हालसम्म न्याय र राहत नपाएको भन्दै न्यायका लागि पहल गरिदिन ०८० कात्तिक २० गते इन्सेकसमक्ष आग्रह गनुभएको

भूकम्प पीडितहरु चिसो रातमा त्रिपालमुनि बास

रुकुमपश्चिममा भूकम्पले जनधनको क्षति गरेपछि भूकम्प पीडित र प्रभावित परिवारहरुले घरबाहिरै त्रिपालमुनि र खुल्ला आकाशमा दिनरात कटाउन बाध्य छन् । पीडित र प्रभावित परिवारसँगै किरियापुत्रीले समेत चिसो रातमा त्रिपालमूनि रात

स्वास्थ्यकर्मी र राहत सामाग्री सहित इन्सेक टोली भूकम्प प्रभावित क्षेत्रमा

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको टोली स्वास्थ्यकर्मी र राहत सामाग्री सहित कात्तिक १८ गते भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पुगेको छ । इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदी नेतृत्वमा स्वास्थ्यकर्मी र

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव नं. १३२५ र १८२० कार्यान्वयन जिल्ला निर्देशक समिति गठन, इन्सेक सदस्यमा चयन

महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव नं १३२५ र १८२० कार्यान्वयनका लागि तनहुँमा जिल्ला निर्देशक समिति ०८० कात्तिक १९ गते गठन भएको छ  । समितिको सदस्यमा इन्सेक

१५ शैय्याको अस्पतालमा ७२ शैय्या सञ्चालन गर्नुपर्ने बाध्यता

नवलपुरमा रहेको मध्यविन्दु जिल्ला अस्पताल १५ शैय्याको भएपनि हाल ७२ श‌ैय्या सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । १५ शैय्याको अस्पतालको रुपमा स्वीकृत दरबन्दी ३१ जना रहेको छ । त्यस मध्ये

मानव अधिकार समन्वय समिति गठन नहुँदा नगरपालिका भित्र मानव अधिकार सुनिश्चिताको समस्या

मानव अधिकार कार्ययोजना कार्यान्वयनका लागि स्थानीय तह समन्वय समिति गठन हुन नसक्दा चौतारा सागाचोकगढी नगरपालिकामा मानव अधिकार सुनिश्चितताको समस्या भएको छ । मानव अधिकारसमन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना (आ.व. २०७७।७८-२०८१।८२) मा

गिरफ्तार भएका वडा अध्यक्षलाई रिहाइको माग गर्दै ज्ञापन पत्र

गोसाइकुण्ड गाउँपालिका-१ का वडा अध्यक्ष उर्केनछिरिङ तामाङलाई बिना कारण प्रहरीले गिरफ्तार गरेको प्रति आपत्ति जनाउँदै स्थानीय तथा नेकपा (एमाले) ले तत्काल रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी