INSEC Online

📅 २०८३ असार १२

समाचार

इनिशा हत्यामा निष्पक्ष छानबिनको माग गर्दै पीडित परिवारको प्रदर्शन

वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा फागुन २३ गते वीरेन्द्रनग नगरपालिका–१ की १६ वर्षीया इनिशा विकको हत्यामा निष्पक्ष छानबिनको माग गर्दै पीडित परिवार तथा आफन्तले फागुन २७ गते वीरेन्द्रनगरमा प्रदर्शन गरेका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया भतिजीलाई बलात्कार गरेको आरोपमा प्रहरीले आरोपित काकालाई फागुन २५ गते गिरफ्तार गरेको छ । माघ १२ गते एकाघरमा बस्ने ३२ वर्षीय काकाले ती बालिकालाई बलात्कार गरेको भन्ने पीडित

मानव बेचविखन प्रयास घटनाका आरोपित गिरफ्तार

चार जना महिलालाई काँकडभिट्टा नाका हुँदै भारतर्फ बेचविखनका लागि लगेको आरोपमा प्रहरीले भारत आसामको गुहावटी बस्दै आएकी ५९ वर्षीया लीलादेवी भनिने रामपियारी पन्थीलाई फागुन २६ गते गिरफ्तार गरेको छ ।

निर्वाचनमा गिरफ्तार भएकाहरु साधारण तारिखमा रिहा

फागुन २१ भएको प्रतिनिधिसभा सदस्य निर्वाचन बिथोल्न सक्ने आशंकामा गिरफ्तार भएका आठ जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले फागुन २६ गते साधारण तारिखमा रिहा गरेको छ ।  प्रहरीले चुनाव विरोधी गतिविधिमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरगन्ज महानगरपालिका–१५ भेडियाही बस्ने ५० वर्षीय भुटन साह भन्ने रामजनम साहलाई ०८२ फागुन २४ गते गिरफ्तार गरेको छ  । आरोपितले  बालिकालाई सोहि दिन

दलित परिवारमाथि कुटपिट गर्ने विरुद्ध उजुरी

फतुवा विजयपुर नगरपालिका – ५ सन्तपुर टोलमा रहेको एकदलित परिवारमाथि कुटपिट गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी गरेको छ। फागुन १९ गते होली पर्वको दिन सामान्य विवादपछि राम परिवार र

बालिका हत्याको निष्पक्ष छानबिन गर्न अधिकारकर्मीहरुको माग

फागुन २३ गते सुर्खेतमा एक बालिकामाथि बलात्कारपछि हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न मानव अधिकारकर्मीहरूले माग गरेका छन् । फागुन २६ गते इन्सेक कर्णाली प्रदेश कार्यालय,

फरार कैदी सप्तरीबाट गिरफ्तार

झुम्का कारागार सुनसरी बाट फरार रहेका कैदी ४४ वर्षीय डोरला भन्ने समिउल्लाह मियालाई सप्तरीको कञ्चनरुप नगरपालिका–७  बलुवाबाट प्रहरीले २०८२ फागुन २४ गते साँझ गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुर

एक्सरे मेसिन बिग्रिएपछि सेवाग्राही मर्कामा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको एक्सरे मेसिन एक सातादेखि बिग्रेपछि सेवाग्राही मर्कामा परेका छन् । भौगोलिक रुपमा विकट जुम्लासहित कर्णालीमा दैनिक चोटपटक लाग्ने, लड्ने र हड्डीका बिरामी बढी

धनुषामा विजय प्रमाणपत्र नदिएको भन्दै नेकपाका  यादव धर्नामा

धनुषा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कम्युनिस्ट पार्टीका मातृकाप्रसाद यादवलाई विजयी भएपनि अझै निर्वाचित प्रमाणपत्र नदिएको भन्दै निर्वाचन आयोगप्रति गम्भीर आपत्ति जनाउँदै धर्ना २०८२ फागुन २५

वागलुङमा दादुरा सङ्क्रमण

बागलुङको ढोरपाटन क्षेत्रमा दादुरा सङ्क्रमण फैलिएपछि ढोरपाटन नगरपालिका भरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको हो ।

जनप्रतिनिधिमाथि कुटपिट आरोपित गिरफ्तार

गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीलाई फागुन २४ गते कुटपिट गरेको आरोपमा प्रहरीले गौरादह नगरपालिका–५ राजपति चोक चप्रामारीका ३४ वर्षीय भिष्म सिटौलालाई ०८२ फागुन २४ गते गिरफ्तार गरेको छ । चुनावमा

बलात्कारपछि हत्या गरेको आरोपमा चार जना गिरफ्‌तार

गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले फागुन २३ गते घटनास्थलबाटै गिरफ्‌तार गर्यो

महिला र बालिकाहरुको न्यायिक तथा कानूनी अधिकारमा पहुँच सुनिश्चित गरः आयोग

समान न्यायका लागि विद्यमान संरचनात्मक अवरोधहरु हटाउन, समाजका हानिकारक अभ्यासहरु र नकारात्मक सामाजिक मान्यताहरुलाई निर्मुल गर्न राष्ट्रिय मानव अधिकार आयोग नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।    महिला बालिकाहरुको हक,

महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सबैलाई आह्वान गर्नुभएको छ । १ सय १६औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

धनगढी उपमहानगरपालिका–७ देवहरियाकी ३० वर्षीया सरस्वती अवस्थीको ०८२ फागुन २३ गते राति हत्या गरको आरोपमा प्रहरीले ३५ वर्षीय पति डम्मराज जोशीलाई गिरफ्तार गरेको छ । घरायसी विवाद भएपछि पत्नीको टाउकोमा

महिलाको अर्थपूर्ण उपस्थितिका लागि शिक्षा, स्वास्थ्यमा लगानी बढाउनु पर्नेमा जाेड

महिला अधिकारकर्मीहरुले महिला सशक्तिकरणका लागि राज्यले शिक्षा, स्वास्थ्य, सीप विकासका क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । ११६औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा आज प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा सहभागीहरूले मुलुक निर्माणमा

चौकीदारको आक्रमणबाट कैदी बन्दी घाइते 

विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङमा फागुन २३ गते बिहानका राति सुतिरहेका कैदीबन्दीमाथि चौकीदारले कट्टी प्रहार गर्दा दुई जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर र एक जनाको

प्रतिनिधि सभा सदस्य निर्वाचन (लाइभ अपडेट)

इन्सेक पर्यवेक्षक प्रतीक्षा काफ्लेका अनुसार स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को वालिङ नगरपालिका–१० स्थित बालज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान अधिकृतको हस्ताक्षर नभएका १ सय ७१ मतपत्र भेटिएपछि विवाद उत्पन्न

प्रतिनिधि सभा निर्वाचन २०८२: दैनिक अनुगमन प्रतिवेदन

प्रतिनिधिसभा निर्वाचन दैनिक अनुगमन प्रतिवेदन-०८२ फागुन २० गते निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन आयोगले फागुन २० गते आयोजना गरेको पत्रकार सम्मेलनमा