INSEC Online

📅 २०८३ असार १२

समाचार

पत्रकार कुटपिट घटनाका आरोपित गिरफ्तार

रातोपाटी अनलाइन, हाम्रोमत अनलाइन र गोरखापत्रमा कार्यरत ३९ वर्षीय पत्रकार अर्जुनकुमार आर्चायलाई कुटपिट गरेको आरोपमा प्रहरीले कमल गाउँपालिका- ६ का ४५ वर्षीय युवराज पाठकलाई फागुन ३० गते गिरफ्तार गरेको छ

मानव बेचबिखन तथा ओसारपसार आरोपमा सात जना गिरफ्तार

मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न भएको आरोपमा महोत्तरी प्रहरीले ०८२ फागुन २७ गते सात जनालाई गिरफ्तार गरेको छ । २३ वर्षीया महिलालाई भारत तर्फ लगिरहेको अवस्थामा शंकाको आधारमा

पोखरीमा डुबेको अवस्थामा महिलाको शव फेला

२२ वर्षीया  खुश्बु कुमारी यादवको शव  ०८२ फागुन २७ गते औरही नगरपालिका –५ सुव्बा टोलस्थित पोखरीमा तैरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतकक ससुरा दुखी यादवले हत्या गरिएको

बलात्कार घटनाका आरोपित गिरफ्तार 

९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चामुण्डाबिन्द्रासैनी नगरपालिका-९ डङ्सुरका ४५ वर्षीय दिलिप रोकायलाई ०८२ फागुन २९ गते गिरफ्तार गरेको छ ।  आरोपितले बालिकालाई फागुन २३ गते बलात्कार गरेको भन्दै

यौन दुर्व्यवहार घटना आरोपित विरुद्ध उजुरी

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–९ हनुमान बजारका ६८ वर्षीय गणेशी मल्ल शारदाविरुद्ध पीडित पक्षले ०८२ फागुन २७ गते इलाका प्रहरी कार्यालय हनुमाननगरमा उजुरी दिएका छन्

कुमार पौडेल हत्या प्रकरणको अनुसन्धान गर्न सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता ४७ वर्षीय कुमार पौडेलको हत्या प्रकरणमा तत्कालीन प्रमुख जिल्ला अधिकारीसहित १० जनाविरुद्ध अनुसन्धान प्रक्रिया अघि बढाउन सरकारका नाममा ०८२ फागुन २८

‘बोक्सी’को आरोपमा दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

वाणगंगा नगरपालिका–१ उप्टाहकी ५६ वर्षीय लिला कुमारी श्रेष्ठलाई ‘बोक्सी’को आरोप लगाउदै दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५१ वर्षीय हुम कुमारी झेडी मगर र उनकी छोरी २१ वर्षीय खगीश्वरा झेडी

कपिलवस्तु कारागारबाट भागेका एक जना कैदी गिरफ्तार

आन्दोलनको क्रममा कपिलवस्तु कारागारबाट भागेका एकजना कैदीलाई कपिलवस्तु प्रहरीले कृष्णनगरबाट फागुन २६ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा मायादेवी गाउँपालिका– ६ बडसुडुवाका २१ वर्षीय सद्धाम हुसेन रहेका छन् ।

लुम्बिनी प्रदेशमा १ हजार ३ सय ६० बिरामी नियमित डायलाइसिसमा

बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले विश्व मिर्गौला दिवस २०२६ अवसरमा प्रदेशमै मृगौला रोगका विरामीहरुको संख्यामा उल्लेखनीय बृद्धि भएको जनाएको छ । लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री बिष्णु पन्थीले मिर्गौला रोगलाई

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

धरान उपमहानगरपालिका–५ देउरालीका ७२ वर्षीय ज्येष्ठ नागरिक सुरेन श्रेष्ठलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–१५ का ३२ वर्षीय भरत विकलाई फागुन २७ गते गिरफ्तार गरेको छ । आपसी

इनिसा हत्याको थप अनुसन्धान गर्दै सिआइबी

बलात्कारपछि हत्या भएकी सुर्खेतकी १६ वर्षीया इनिसा बिकबारे थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोली फागुन २८ गते सुर्खेत पुगेको छ । सुर्खेतको जिल्ला प्रहरी कार्यालयले पहिलो चरणको सम्पूर्ण

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई ०८२ फागुन २७ गते सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका–१० का ४७ वर्षीय नरेश गिरी र सोही नगरपालिका–९ का ४० वर्षीय हिरा नाथलाई फागुन २७ गिरफ्तार

बलात्कार घटनाका आरोपित गिरफ्तार

४९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धवलागिरी गाउँपालिका– ७ धारापानीका ४२ वर्षीय प्रेम दमाईलाई ०८२ फागुन २६ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई फागुन २५ गते बलात्कार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रास्कोट नगरपालिका–१ हिप्प्कोट बस्ने ५० वर्षीय बिरबले टमटालाई ०८२ फागुन २७ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई पुस २८ गते बलात्कार गरी

सिरहामा विस्फोट हुँदा एक घाइते

सिरहा जिल्ला अदालत अगाडि ०८२ फागुन २७ गते बम विस्फोट भएको  छ ।  एसपी बासुदेव पाठकका अनुसार  जिल्ला अदालत अगाडि रहेको मधेस ल फर्म नजिक साँझ करिब ४  बजे बम विस्फोट

इनिशा हत्यामा निष्पक्ष छानबिनको माग गर्दै पीडित परिवारको प्रदर्शन

वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा फागुन २३ गते वीरेन्द्रनग नगरपालिका–१ की १६ वर्षीया इनिशा विकको हत्यामा निष्पक्ष छानबिनको माग गर्दै पीडित परिवार तथा आफन्तले फागुन २७ गते वीरेन्द्रनगरमा प्रदर्शन गरेका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया भतिजीलाई बलात्कार गरेको आरोपमा प्रहरीले आरोपित काकालाई फागुन २५ गते गिरफ्तार गरेको छ । माघ १२ गते एकाघरमा बस्ने ३२ वर्षीय काकाले ती बालिकालाई बलात्कार गरेको भन्ने पीडित

मानव बेचविखन प्रयास घटनाका आरोपित गिरफ्तार

चार जना महिलालाई काँकडभिट्टा नाका हुँदै भारतर्फ बेचविखनका लागि लगेको आरोपमा प्रहरीले भारत आसामको गुहावटी बस्दै आएकी ५९ वर्षीया लीलादेवी भनिने रामपियारी पन्थीलाई फागुन २६ गते गिरफ्तार गरेको छ ।

निर्वाचनमा गिरफ्तार भएकाहरु साधारण तारिखमा रिहा

फागुन २१ भएको प्रतिनिधिसभा सदस्य निर्वाचन बिथोल्न सक्ने आशंकामा गिरफ्तार भएका आठ जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले फागुन २६ गते साधारण तारिखमा रिहा गरेको छ ।  प्रहरीले चुनाव विरोधी गतिविधिमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरगन्ज महानगरपालिका–१५ भेडियाही बस्ने ५० वर्षीय भुटन साह भन्ने रामजनम साहलाई ०८२ फागुन २४ गते गिरफ्तार गरेको छ  । आरोपितले  बालिकालाई सोहि दिन