INSEC Online

📅 २०८३ श्रावण १२

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोल्पा नगरपालिका-२, का १८ वर्षीय प्रेम घर्तिमगरलाई प्रहरीले ०८० चैत २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर ३ गते बलात्कार गरेको

हत्या घटनाका आरोपित गिरफ्तार

पाँचखपन नगरपालिका-२ गैरीगाँऊका ५० वर्षीय युवराज राईको हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीय छोरा सुमन राईलाई चैत २७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० चैत २६

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरी फरार रहेका आरोपित अर्नमा गाउँपालिका—२ का २५ वर्षीय शेखर शर्मा बरहीलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८० चैत २६ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई फागुन

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सरावल गाउँपालिका-३, का १५ वर्षीय बालकलाई प्रहरीले ०८० चैत २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत २६ गते बलात्कार गरेको भन्दै

स्थानीय तहमा इजलास कक्ष र कानुनी सल्लाहकार नहुँदा न्यायिक सम्पादनमा समस्या

जिल्लाकाे आठ ओटा स्थानीय तहमा रहेका न्यायिक समितिहरुमा इजलास कक्ष  र कानुनी सल्लाहकार नहुँदा न्याय सम्पादनमा समस्या हुने गरेकाे छ । संविधानको धारा २१७ मा आफ्नो अधिकार क्षेत्र भित्रको विवाद

दुर्गमका नागरिकको पीडा : १० किलो नुन पाउन नागरिकता अनिवार्य, नागरिकता नभए नुन पाउनबाट वञ्चित

जिल्लाकाे सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकले नुन पाउनका लागि नागरिकताको फोटोकपी पेस गर्नु पर्ने बाध्यता छ । नागरिकता नभए स्थानीयबासी नुन पाउनबाट वञ्चित हुनु परेकाेछ ।  सदरमुकाम सिमकोट र

बलात्कार घटनाका आरोपित गिरफ्तार

७० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भगवतीमाई गाउँपालिका–१ पगनाथका ३५ वर्षीय रेशम दमाईलाई चैत २६ गते घरबाटै गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले चैत २१ गते बलात्कार गरेको

जलविद्युत् आयोजना अवरुद्ध हुँदा विद्यार्थी मर्कामा

जिल्लाको पूर्वी भेग पातारासी गाउँपालिका–४ स्थित डिल्लीचौर जलविद्युत् आयोजना अवरुद्ध हुँदा विद्यार्थी मर्कामा परेका छन् । सोही वडाको व्यूरेनी स्थित विद्युत्को नहर पहिरोले भत्काएपछि स्थानीयबासी अन्धकारमा बस्न बाध्य भएका हुन्

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

१६ वर्षीया बालिकालाई बलात्कार गरेका आरोपित मिर्चैया नगरपालिका—९ का २२ वर्षीय शिवसागर यादव विरुद्धको मुद्दा जिल्ला अदालतले ०८० चैत २६ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । जिल्ला अदालतका न्याधीश

उपनिर्वाचन ०८१– इलाम निर्वाचन क्षेत्र न.२ मा महिला उम्मेदवार शून्य

निर्वाचन आयोगले ०८१ वैशाख १५ गते इलाम निर्वाचन क्षेत्र न.२ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चैत २६ गते प्रकाशन गरेको उम्मेदवारहरूको सूचीमा महिला उम्मेदवारको सङ्ख्या शून्य देखिएको छ । इलाम क्षेत्र

बलात्कार कसुरमा १५ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-५ देउरीका २५ वर्षीय अयुव शेख (आयुष खान) लाई १५ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश दीपककुमार

कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी पञ्चपुरी नगरपालिका –६ की ३७ वर्षीया पार्वती तारामीलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा जानका लागि चैत

बेचबिखन तथा ओसारपसार गर्न लगिएकी एक जना बालिकाको स्थानीय तह र प्रहरीद्धारा उद्धार

भारतको हरियाणामा अलपत्र अवस्थामा रहेकी बेलडाँडी गाउँपालिका–५ की १६ वर्षीया बालिकालाई भारतीय प्रहरीको सहयोगमा बेलडाँडी नगरपालिका र ईलाका प्रहरी कार्यालय, बेलडाडीको सयुक्त टोलीले ०८० चैत २४ गते उद्धार गरेको छ

खाद्य डिपोमा अनुदानको चामल अभाव

जिल्लामा रहेका खाद्य डिपोमा अनुदानको चामल अभाव भएको छ । तिला गाउँपालिकास्थित जुम्लाकोट डिपो, सिंजामा धाँपा डिपो, हिमाको बाँजागाड, तातोपानीको पाथरसाँघु र पातारासीको लुमगाउँ केन्द्रमा अनुदानको चामल अभाव भएको हो

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

१६ वर्षीया बालिकालाई बलात्कार गरेका आरोपित गोलबजार नगरपालिका—४ का ३२ वर्षीय ओपेन्द्र भन्ने ओपिन्दर यादव विरुद्धको मुद्दा जिल्ला अदालतले ०८० चैत २५ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । जिल्ला

बलात्कार कसुरमा एक वर्ष कैद सजायको फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा मोदी गाउँपालिका– ३ देउरालीका ७१ वर्षीय नैनाबहादुर दमाइलाई १ वर्ष कैद सजायको फैसला गरिएको छ । न्यायाधीश विद्यानाथ पौडेलको ०८० चैत २५ गतेको इजलासले

कोइला सहज रूपमा उपलब्ध हुन नसक्दा आरन व्यवसायीको पेशा सङ्कटमा

वनबाट गोल ( कोइला ) सहज रूपमा उपलब्ध हुन नसक्दा आरन व्यवसायीको पेशा नै सङ्कटमा परेको परम्परागत आरन व्यवसायीले गुनासो गरेका छन् । बुलिङटारका परम्परागत आरन व्यवसायी खुम बहादुर विश्वकर्माले

एक दशकसम्म राहत नपाएको डढेलो पीडितको गुनासो

डढेलो नियन्त्रणको क्रममा मृत्यु भएका नौ जनाको परिवारले दशक पुग्दासम्म सरकारले राहत नदिएको गुनासो गरेका छन् । इस्मा गाउँपालिका-१ का पाँच र इस्मा गाउँपालिका-४ का दुई जनाको डेढेलो नियन्त्रणको क्रममा

प्रहरीको कुटपिटबाट ई–रिक्सा चालक घाइते

बहुदरमाई नगरपालिका–८ रामनगरी का ई–रिक्सा चालक २८ वर्षीय रञ्जन साह तेली बिन्दवासिनी प्रहरी चौकीका प्रहरी जवान कौशल चौधरीको ०८० चैत २४ गतेको कुटपिटबाट घाइते भएका छन् । वीरगंज महानगरपालिका वडा

उपनिर्वाचन ०८१– आचारसंहिता उल्लङ्घन गर्दै बझाङ क्षेत्र नम्बर १ प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि १२ जनाको उम्मेदवारी दर्ता

जिल्लास्थित राजनीतिक दलहरुले निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्दै बझाङ निर्वाचन क्षेत्र नम्बर १  प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि १२ जनाले ०८० चैत २४ गते उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन