INSEC Online

📅 २०८३ श्रावण १२

समाचार

इन्सेक र आयोगको संयुक्त टोलीद्वारा कारागार अनुगमन

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत र मानव अधिकार आयोगको कर्णाली प्रदेश कार्यालयले ०८० चैत ३० गते जिल्ला कारागार संयुक्त रुपमा अनुगमन गरेको छ । अनुगमनमा कारागारको भौतिक अवस्था, खाना, सिधा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १५ वर्षीय बालकलाई प्रहरीले ०८० चैत २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत २९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित

खानेपानीको अभाव हुँदा स्थानीय समस्यामा

जयपृथ्वी नगरपालिका–११ चोट्केपातलमा खानेपानीको समस्या हुँदा यस क्षेत्रका स्थानीयहरुले सास्ती खेप्नुपरेको छ । बर्षायाममा गाउँ नजिकै पानीका मुहानहरु हुने भए पनि हिउँद सुरु भएपछि पानीका मुहान सुक्ने भएका कारण यस

स्वास्थ्य बिमा कार्यक्रम प्रभाकारी हुन सकेन्, चार वर्षदेखि सुविधा पाउन नसकेको बिमितकर्ताको गुनासो

जिल्लाको पूर्वीउत्तर क्षेत्रका चार ओटा स्थानीय तहका नागरिकलाई लच्छित गरी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट सञ्चालन गरिने  गरी स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिएको भए पनि कुनै प्रकारको सुविधा पाउन नसकिएको स्वास्थ्य

डाक्टरको लापरबाहीले महिलाको मृत्यु भएको आफन्तको आरोप,अस्पताल परिसर तनावग्रस्त

दैलेख जिल्लाको आठबीस नगरपालिका-५ पिपलकोटकी २२ वर्षीया भीमा गुरुङ बलामीको उपचारमा डाक्टरको लापरबाहीले मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । तल्लो पेट दुखेपछि मृतक चैत २९ गते प्रदेश अस्पताल,सुर्खेतमा भर्ना

जातीय विभेद घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

विर्तामोड नगरपालिका-५ का ४५ वर्षीय सोमनाथ पोर्तेलले आफूलाई हल्दीवारी गाउँपालिका-२ का ४० वर्षीय डम्वरबहादुर गिरीले जातीय विभेद गरेको आरोप लगाउनु भएको छ । जिल्ला समन्वय समितिका पूर्व प्रमुख पोर्तेलले हल्दीवारी

दलित समुदायलाई अपमानित हुने गरी राखिएका गाउँका नाम पाटन नगरपालिकाद्वारा परिवर्तन

पाटन नगरपालिका क्षेत्र भित्र वर्षोदेखि दलित समुदायलाई थप अपमानित हुने गरी राखिएका २३ ओटा गाउँहरुको नाम परिवर्तन गरिएको छ । पाटन नगरपालिका–५ का गणेश वडलाई कतै जाँदा आफ्नो गाउँको परिचय

बालिकालाई यौन कार्यमा लगाएको आरोपमा एक जना गिरफ्तार

१७ वर्षीया दुई जना बालिकालाई यौन कार्यमा लगाएको आरोपमा प्रहरीले बर्दिया जिल्ला बाँसगढी नपा–१ घर भई तारकेश्वर नपा–११ हिलेटोलस्थित पश्चिम युना खाजा घरकी सञ्चालिका २६ वर्र्षीया मुनु गुरूङलाई चैत २७

दलित भएकै कारण कोठाबाट निकालिएको पीडितको आरोप

उदयपुर जिल्ला, त्रियुगा नगरपालिका-१ की २२ वर्षीया सम्झना सुन्दासले दलित भएकै कारण आफूलाई धनकुटा नगरपालिका-७ की ४७ वर्षीया इन्दिरा श्रेष्ठले घरबाट निकालेको आरोप लगाउनु भएको छ । लोक सेवा आयोगले

पतिको कुटपिटबाट घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु

पतिको कुटपिटबाट  घाइते भएकी मध्यनेपाल नगरपालकिा– ४ दुइपिप्लेकी ४० वर्षीया उजेली गुरुङको उपचारका क्रममा चैत २९ गते मृत्यु भएको छ । उजेलीलाई पति सितोराम दासले सामान्य विवादमा चैत २३ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुर जिल्ला बेलका नपा–४ घरभई पनौती नपा–५ स्थित धनेश्वर मन्दिरमा बस्ने ६८ वर्षीय चन्द्रप्रसाद दंगाललाई चैत २८ गते गिरफ्तार गरेको छ । पीडितलाई

द्वन्द्व पीडित महिलाहरूले अझैसम्म न्याय र राहत नपाएको गुनासो

तनहुँका द्वन्द्व पीडित महिलाहरूले अझैसम्म राहत र न्याय नपाएको गुनासो गरेका छन् । द्वन्द्व पीडित महिला सञ्जाल तनहुँकी अध्यक्ष सीता कैनीले आफ्ना परिवारको सदस्य मारिएको लामो समय भइसक्दा पनि राज्यले

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरील १५ वर्षीय बालकलाई  चैत २९ गते गिरफ्तार गरेको छ । पीडितलाई  आरोपितले  चैत २८ गते घरमा बसेको अवस्थामा यौन दुर्व्यवहार गरेको भन्दै

बालिका बलात्कार घटनाका आरोपित हाजिर

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा फरार रहेका १७ वर्षीय बालक ०८० चैत २७ गते हाजिर भएका छन् । जिल्ला न्यायाधीश दीपककुमार दाहालको इजलासले हाजिर भएका बिज्याईकर्ता बालकलाई बालसुधार गृहमा

मजदुरको हत्या घटनाका आरोपित गिरफ्तार

राजगढ गाउँपालिका–५ मलेकपुरका मजदुर ४४ वर्षीय बुधु सदाको हत्या आरोपित छिन्नमस्ता गाउँपालिका–७ हाटीका ३८ वर्षीय संजयकुमार यादव ०८० चैत २४ गते गिरफ्तार भएका छन् ।, पीडितलाई ०७८ वैशाख १४ गते

नवलपुरमा बलात्कारका घटना बढ्दो, नौ महिनामा ११ जना बालिका बलात्कृत

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को अभिलेख अनुसार नवलपुरमा बालिका बलात्कारका घटना बढ्दो रुपमा रहेको छ, नौ महिनामा ११ जना बालिका बलात्कृत भएको इन्सेकले अभिलेख गरेको छ । ६ वर्षीया छोरीलाई

घरेलु हिंसा घटनाका आराेपित विरुद्ध उजुरी

मनरासिस्वा नगरपालिका-८ की २४ वर्षीया किरण कापरमाथि घरेलु हिंसा गरेको आरोपमा ०८० चैत २८ गते ससुरा ५० वर्षिय सिताराम ठाकुर, सासु ४५ वर्षीया मञ्जु देवी ठाकुर र पति २७  वर्षीय बिक्की ठाकुर विरुद्ध

विद्युत् लाइन विस्तार गरेको तीन वर्षमा गाउँमा बलेन बत्ती : पठनपाठनमा समस्या

कालिमाटी गाउँपालिकाका –६ र ७ काप्रेचौरमा बत्ती बाल्नका लागि विद्युत् प्राधिकरणले ०७५ र ०७७ सालमा झन्डै ६ करोड खर्च गरी विद्युत् लाइन विस्तार गर्यो । तर विद्युत लाइन विस्तार भएको

युपीआरका लागि गैरसरकारी संस्थाहरूद्वारा चौथो चक्रको प्रतिवेदन तयारीका लागि छलफल

इन्सेकले काठमाडौँमा चैत २८ गते विश्वव्यापी आवधिक समीक्षा (युपीआर)को चौथो चक्रको प्रतिवेदन तयारीका लागि गैरसरकारी संस्थाका प्रतिनिधिहरुका बिचमा छलफल कार्यक्रम सम्पन्न गरेको छ । छलफल कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज

कथित बोक्सी भन्दै दुर्व्यवहार गर्ने आरोपितहरु गिरफ्तार

राजविराज नगरपालिका–१ शिवथानकी ४८ वर्षीया कैली देबी यादवलाई कथित बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको आरोपमा सोही ठाउँका ५१ वर्षीय चन्देश्वर यादव र ४८ वर्षीय सुरेन्द्र यादवलाई प्रहरीले ०८० चैत २६