INSEC Online

📅 २०८३ श्रावण १२

समाचार

कथित बोक्सी भन्दै कुटपिट गरेको घटनाका आरोपित हाजिर

राजविराज नगरपालिका–१५ देउरी भरुवाकी ५३ वर्षीया देवकी देबी मण्डललाई कथित बोक्सी भन्दै कुटपिट गरेको आरोपमा फरार रहेका सोही ठाउँका ४४ वर्षीय सियालाल मण्डल ०८० चैत २१ गते हाजिर भएका छन्

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ नालीका ३५ वर्षीय प्रकाश परियारलाई चैत २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० चैत २२ गते बलात्कार

सुनसरी प्रशासनद्वारा निषेधाज्ञा जारी

हरिनगर गाउँपालिका-३ गौतमपुरका १९ वर्षीय जीवन मेहताले ०८० फागुन २५ गते शिवरात्रीका दिन सामाजिक सञ्जालमा लेखेको ‘स्टाटस’ को विषयलाई लिएर मुस्लिम समुदायका युवाले चैत २२ गते कुटपिट गरेपछि प्रशासनले चैत

गुणस्तरीय शिक्षा सुनिश्चितताका लागि शुक्लाफाँटा नगरपालिकाद्वारा विद्यालय समायोजन सम्पन्न

नरगपालिका क्षेत्रमा सञ्चालनमा रहेका ३२ ओटा सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षाको सुनश्चितता गर्न शुक्लाफाँटा नगरपालिकाले विद्यालय समायोजन र व्यवस्थापन कार्य सम्पन्न गरेको छ । शिक्षकहरु बढी भएको विद्यालयमा विद्यार्थी न्यूनरहेका र

कोशी प्रदेशमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक २३ सहित ३३ लाख बढी मतदाता, मोरङमा देशकै बढी

कोशी प्रदेशमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक २३ जना मतदातासहित मतदाताको सङ्ख्या ३३ लाख बढी पुगेको छ । मोरङमा देशकै सबैभन्दा बढी ७ लाख मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पर्वतको कुश्मा नगरपालिका– ७ घर भै बेनी नगरपालिका– २ हाँडेभीर बस्ने ३४ वर्षीय सुवास नेपालीलाई प्रहरीले २०८० चैत २१ गते राती गिरफ्तार गरेको छ

उपनिर्वाचन ०८१- इलाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

इलाम क्षेत्र न.२ मा ०८१ वैशाख १५ गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि सदरमुकाममा चैत २२ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन निर्वाचन

कारागारमा मुढा बनाउने सीप, कैद भुक्तानसँगै आर्थिक उपार्जन

हातमा बाँसका कप्टेरा र खुकुरी । कहिले बाँसका सुइरा खुर्किरहेका रहेको भेटिनु हुन्छ त, कहिले मुढा बुन्दै त कहिले आफूजस्तै कारागार सजाय भुक्तान गरिरहेकालाई सिकाउँदै पनि । जिल्ला कारागार धनकुटामा

सामुहिक बलात्कारपछि हत्या गरेको अभियोगमा मृतकका पति सहित तीन जनालाई कैद सजाय

आवुँखैरेनी गाउँपालिका– ६ जालभन्ज्याङकी ४५ वर्षीया कुमारी भुजेलको सामुहिक बलात्कार र त्यसपछि हत्या गरेको आरोपमा तनहुँ जिल्ला अदालतले मृतकका पति सहित बलात्कारमा संलग्न तीन जनालाई दोषी ठहर गर्दै कैद सजाय

सडक बनाउदा बस्ती बगाउने र बजार पुरिने भन्दै आयोजना रोक्न स्थानीयको माग

लिखुतामाकोसी गाउँपालिका–६ खिम्तिमा एउटा ग्रामीण सडक बनाउदा बस्ती बग्ने र बजार पुरिने भन्दै स्थानीयले आयोजना रोक्न स्थानीयले माग गरेका छन् । गाउँपालिकामार्फत निर्माण हुन लागेको शिवालय–नागथली सडक खन्दा स्थानीय धारापानी

बलात्कार गरेको अभियोगमा सात वर्ष ६ महिना कैद सजायको फैसला

३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा आवुँखैरेनी गाउँपालिका– ५ भोटेस्वाराका ३५ वर्षीय रोशन भन्ने मेष बहादुर गुरुङलाई तनहुँ जिल्ला अदालतले सात वर्ष तीन महिना कैद सजायको फैसला सुनाएको छ ।

कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी वीरेन्द्रनगर नगरपालिका –७ की ४४ वर्षीया दुर्गादेवि बास्तोलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा जानका लागि चैत २२

पत्रकारलाई ज्यान मार्ने धम्की दिएको घटनाका आरोपित विरुद्ध उजुरी

गोलबजार नगरपालिका—२ का ५४ वर्षीय वरिष्ठ पत्रकार अर्जुन थपलियाले गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ४८ वर्षीय श्रीधर केसी विरुद्ध इलाका प्रहरी कार्यालय गोलबजारमा ०८० चैत २२ गते उजुरी दिनु भएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुरको वेलौरी नगरपालिका–५ स्थायी घरभई बुटवल उपमहानगरपालिका–११ बस्ने ३० वर्षीय हरिलाल चौधरीलाई प्रहरीले ०८० चैत २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सुध्द्धोधन गाउँपालिका-२ बस्ने ४२ वर्षीय शान्ता दमाई, सोही ठाउँका २४ वर्षीय घनश्याम मल्लाह र २६ वर्षीय सञ्जय लोनियालाई प्रहरीले ०८० चैत १९ गते गिरफ्तार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बुटवल उपमहानगरपालिका–११ का ५३ वर्षीय शिवलाल देवकोटालाई प्रहरीले ०८० चैत २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत १८ गते यौन

बलात्कार गरेको कसूरमा जन्मकैद सजायको फैसला

नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा घोडाघोडी नगरपालिका–२ साडेपानीका ७३ वर्षीय भागीराम डगौरालाई ०८० चैत २१ गते जन्मकैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश प्रदिपकुमार उपाध्यायको इजलासले

यौन दुर्व्यवहार घटनाका कसुदार गिरफ्तार

नाै वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा अदालतबाट सजाय सुनाइएका वीरेन्द्रनगर नगरपालिका–१ का २१ वर्षीय सुरेशकुमार बुढालाई प्रहरीले चैत २१ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ असार २ गते

कास्कीमा बालश्रम बढ्दो, पोखरामा मात्रै १३ सय ६९ जना बालश्रमिक

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अघि सारेको बालश्रम मुक्त स्थानीय तह बन्नुको सट्टा कास्कीको पोखरामा बालश्रमिकको संख्या अत्यधिक रहेको पाइएको छ । किडासाले सामाजिक विकास केन्द्रद्वारा सञ्चालन गरिएको बालश्रम

आठ महिनासम्म मर्मत भएन विद्यालयको भवन , जीर्ण भवनमा विद्यार्थीहरु पठनपाठन गर्न बाध्य

त्रिपुरासुन्दरी नगरपालिका –१ करेलीकाँडा गाउँमा रहेको लेखनाथ आधारभूत विद्यालयको भवन गत साउन महिनामा परेको अविरल वर्षाका कारण भवनको जग भत्किएर जीर्ण अवस्थामा रहेकोे छ । भवन चर्किएर जीर्ण भएको आठ