INSEC Online

📅 २०८३ श्रावण ८

समाचार

कार्यवहाकको जिम्मेवारी कार्यान्वयन नगर्न अदालतको आदेश

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले वडाध्यक्षलाई दिएको कार्यवहाकको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत, विरानगरले आदेश दिएको छ । उच्च अदालत, विराटनगरका न्यायाधीश न्यायाधीश ध्रुवराज नन्दको ०८१ कात्तिक ४ गतेको आदेशले

बलात्कार घटनाका आरोपित विरुद्ध मुद्दा दर्ता

१४ वर्षीया बालिका बलात्कार गरेको कसुरमा ज्वालामूखी गाउँपालिका–४ का १९ वर्षीय विशाल गुरुङ विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ कात्तिक ४ गते उजुरी दर्ता भएको छ । पीडितलाई २ वर्षदेखि ललाइ

प्रहरी हिरासतमा मृत्यु घटनामा पीडित परिवारले पाएन क्षतिपूर्ति

दिक्तेल रूपाकोट मझुवागढी-१० का १८ वर्षीय ‘भुदेउ’ भनिने किरण राईको प्रहरी हिरासतमा मृत्यु भएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई गरेको सिफारिस कार्यान्वयन नहुँदा पीडित परिवारले क्षतिपूर्ति पाउन सकेको छैन्

सङ्क्रमणकालीन न्यायिक आयोगमा पदाधिकारी नियुक्ति गर्न सिफारिस गर्न समिति पुनर्गठन

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यको नियुक्तिका लागि सिफारिस गर्न कात्तिक २ गते सरकारले समिति पुनर्गठन गरेको छ। कात्तिक २ गते बसेको

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नीलकण्ठ नगरपालिका-६ का २२ वर्षीय निराजन थापामगरविरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा कात्तिक ४ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले धादिङबेसीको होटलमा

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बुद्धभुमी नगरपालिका–८, चरीगवाका २१ वर्षीय गौतम भन्ने दिनेश केवट विरुद्ध इलाका प्रहरी कार्यालय, गोरुसिङ्गेमा ०८१ कात्तिक २ गते उजुरी दर्ता भएको छ । पीडित

बालसुधार गृहको विषयमा दायर गरिएको रिटमा अदालतद्वारा बालसुधार सम्बन्धी मापदण्ड माग गर्ने आदेश

बालसुधार गृहमा रहेका बालकहरूको आधारभुत बाल अधिकार र बाल न्यायको लागि सार्वजनिक सरोकारको विषयमा ०८१ जेठ ३० गते दायर गरेको रिटमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले बालसुधार गृह सञ्चालन मापदण्ड

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई असोज ३० गते बलात्कार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय बाबुलाई कात्तिक १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडित पक्षले कात्तीक १

बलात्कार घटनाका आरोपित गिरफ्तार

५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६० वर्षीय पतिलाई कात्तिक १ गते मनहरी गाउँपालिका-५ बाट गिरफ्तार गरेको छ । उक्त घटनामा संलग्नताको आरोप लागेका १९-२० वर्षका दुई जना युवाहरू

जबरजस्ती यौन कार्यमा लगाएको घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा प्रहरीले नुवाकोट तादी गाउँपालिका–६ घर भई हाल काठमाडौँ टोखा महानगरपालिका–२६ नयाँ बसपार्कस्थित निमा गेष्ट हाउसका सञ्चालक २९ वर्षीय सुजन तामाङलाई गिरफ्तार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सभापोखरी गाउँपालिका-१ का ६३ वर्षीय पुष्पसारु मगरलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ असोज १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले

इन्सेक महोत्तरी प्रतिनिधिको पहलमा उजुरी

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरी जिल्ला प्रतिनिधि ममता विश्वकर्माको पहलमा अन्तरजातीय विवाह घटनाकी पीडित सप्तरी जिल्ला खडक नगरपालिका-४ पन्सेरा टोलकी २२ वर्षीया आरती पासवानको उजुरी ०८१ कात्तिक २ गते

मोटरसाइकलमा आगजनी घटनाका आरोपित गिरफ्तार

सब डभिजन वन कार्यालय, जोगबुढाको सु.प.प्र. ००४–००१ ब ००१९ नम्बरको मोटरसाइकलमा आगजनी गरेको आरोपमा प्रहरीले परशुराम नगरपालिका–५ परिगाउँका धनबहादुर चन्दलाई ०८१ कात्तिक ३ गते गिरफ्तार गरेको छ । परशुराम नगरपालिका–५

बलात्कार घटनाका आरोपित खोज्न माग गर्दै सङ्घर्ष समिति गठन

आठ वर्षीया बालिकामाथि बलात्कार भएको दश दिन बितिसक्दा पनि प्रहरीले घटनामा संलग्नहरूलाई गिरफ्तार नगरेको भन्दै राप्ती गाउँपालिका–१, भालुवाङमा ०८१ कात्तिक ३ गते भएको सर्वपक्षीय भेलाले पीडितको न्यायका लागि १८ सदस्यीय

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खार्पुनाथ गाउँपालिका–५, याङचुका २२ वर्षीय मानबहादुर सुनारलाई प्रहरीले ०८१ कात्तिक २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १ गते बलात्कार गरेको

आत्महत्या दुरुत्साहन घटनाका आरोपित गिरफ्तार

गुठीचौर गाउँपालिका–५, देपालगाउँकी १८ वर्षीया बिमा खत्रीलाई आत्महत्या गराउन बाध्य गराएको आरोपमा गुठीचौर गाउँपालिका–५, कुम्डीगाउँका २१ वर्षीय राजकुमार भण्डारीलाई प्रहरीले ०८१ कात्तिक १ गते गिरफ्तार गरेको छ । मृतक खत्रीले

डाक्टर कुटपिट घटनाका आरोपितलाई कारबाही गर्न माग

जिल्ला अस्पतालमा कार्यरत मेडिकल सुपरिटेन्डेण्ट ३२ वर्षीय डाक्टर सन्तोष राईलाई कात्तिक ३ गते कार्यकक्षमा भएको कुटपिट घटनाका दोषीलाई कारबाही गर्न चिकित्सकहरूले माग गरेका छन् । जिल्ला अस्पतालमा उपचारका लागि भर्ना

डाक्टरलाई धम्की दिएको आरोपमा अर्का डाक्टर बर्खास्त

बागलुङको धौलागिरी अस्पतालमा कार्यरत डाक्टर आशिष सापकोटालाई धम्की दिने सोही अस्पतालका डा.नन्दनप्रसाद शाहलाई बर्खास्त गरिएको छ । अस्पताल व्यवस्थापन समिति, प्रशासन र पीडित पक्षबिच कात्तिक २ गते गरिएको छलफल पश्चात

प्रहरी हिरासतमा एक थुनुवाको मृत्यु

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको हिरासतमा रहेका रत्ननगर नगरपालिका–१३ का ४५ वर्षीय महमद क्यामोदिनको मृत्यु भएको छ । क्यामोदिनको मृत्यु कात्तिक ३ गते बिहान भएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २६ वर्षीय काकाविरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा ०८१ कात्तिक १ गते उजुरी दर्ता भएको छ । पीडित पक्षले असोज २६ गते इलाका प्रहरी कार्यालय