महानगरपालिकाद्वारा निशुल्क अटिजम सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरपालिकाले अटिजम भएका बालबालिकाहरूका लागि निशुल्क ‘महानगर अटिजम सेवा केन्द्र’ कात्तिक ७ गतेदेखि सञ्चालनमा ल्याएको छ । विराटनगर महागनरपालिका मेयर नागेश कोइराला र उपमेयर शिल्पा कार्कीले ०८१ कात्तिक ७





