कैदीबन्दीले उत्पादन गरेको मुडाले बजार पाएन
जिल्ला कारागार शाखा म्याग्दीमा उत्पादन भएको मुडाले बजार नपाउँदा कारागारका कैदीबन्दीले मुडा उत्पादन गर्न कम गरेका छन् । कारागारमा रहेका कैदीबन्दीहरूले आफ्नो सीप अनुसारको मुडा उत्पादन नगरे पनि बजारीकरणको समस्याले





