INSEC Online

समाचार

बलात्कार गरेको कसुरमा ७ वर्ष २ महिना कैद सजायको फैसला

४६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रामपुर नगरपालिका–१० का ३६ वर्षीय मेकबहादुर सारुलाई ७ वर्ष २ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश दलबहादुर केसीको

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दैलेख जिल्लाको ठाटिकाँध गाउँपालिका–३ का २४ वर्षीय दिपेन्द्र बमलाई प्रहरीले ०८१ भदौ २५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ ११ गते

अनशनस्थलमा प्रहरीको हस्तक्षेप, दुई जना घाइते

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश सरकारविरूद्ध थालेको आमरण अनशनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले हस्तक्षेप गर्दा भएको झडपमा केदार कार्कीका स्वकीय सविच विराटनगर महानगरपालिका-४ का ४५

बाढी पहिरोले १२ घरपरिवार विस्थापित, घर निर्माणमा सरकारले चासो नदिएको गुनासो

प्यूठान नगरपालिका-९ मा ०८१ साउन १० गतेदेखि लगातर वर्षातका कारण आएको पहिरोले १२ घर परिवार विस्थापित भएका छन् । आफूहरूको लागि स्थानीय सरकारले तत्काल घर निर्माणमा चासो नदिएको पीडितहरूले गुनासो गरेका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचपोखरी थाम्पाल गाउँपालिका–२ बरुवाका १९ वर्षीय मिङमार तमाङलाई भदौ २५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ २४ गते बलात्कार गरेको

यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले मेचीनगर नगरपालिका-१० का ३० वर्षीय अञ्जान गुरुङलाई तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको ०८१

बस्ती अव्यवस्थित हुँदा बाढी र डुवानको जोखिम ! (फोटो फिचर)

बुटवल उपमहानगरपालिकाको न्यू शान्तिनगर बस्ती अव्यवस्थित हुँदा बाढी र डुवानको जोखिम बढेको छ । उक्त बस्तीमा पहिले बुटवल उपमहानगरपालिकाले फोहर फाल्ने ठाउँ बनाएको थियो । पछि फोहर फाल्ने ठाउँमा घना

वडाध्यक्षको खोजी गर्दै गाउँपालिकामा ज्ञापनपत्र

सिरिजङ्गागाउँपालिका-३ सिकैचाका स्थानीयले वडाध्यक्ष नहुँदा समस्या भएको भन्दै गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । सिरिजङ्गागाउँपालिका-३ सिकैचाका स्थानीयले ०८० कात्तिक २४ गते वडाध्यक्ष कार्यालयमा उपस्थिती नहुँदा सरकारबाट पाउने सेवा लिन समस्या

इस्माका पीडित भन्छन् – चाडवाडमा पनि घर नपाइने भयो !

इस्मा गाउँपालिका–४, कोटकोटरीका बलबहादुर दर्जीलाई वर्षात अगाडि नै घरमा बस्न पाउने आशा थियो । तर, पाँच महिना बिते पनि छिमेकीको आश्रममै बस्न परेको दर्जीले गुनासो गर्नुभयो । ‘वैशाखमा आगो लागेकाले

जिल्लामा स्क्रब टाइफस फैलिँदै

सल्यानमा पहिलो पटक स्क्रब टाइफस फैलिँएको छ । जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामीमा स्क्रब टाइफससँग मिल्दोजुल्दो लक्षण देखिएपछि किट परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो । भदौ

धुलिखेल–खावा सडक नबन्दा सर्वसाधरणलाई सास्ती !

  धुलिखेलदेखि खावासम्मको चार किलोमिटर सडक सम्झौताको मिति सकिएको पाँच महिना बितिसक्दा पनि निर्माण नसकिएपछि अरनिको राजमार्ग हुँदै काभ्रेपलाञ्चोककै विभिन्न स्थानीय तह, सिन्धुपाल्चोक, दोलखा र रामेछाप लगायतका जिल्लामा यात्रा गर्ने

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

खोटाङ जिल्ला दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ घर भई ललितपुर महानगरपालिका–२४ धापाखेल मखुण्डोल बस्ने ३५ वर्षीया शशीकला राईको हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय भक्तिराज राईलाई भदौ २४ गते गिरफ्तार गरेको छ

बलात्कार प्रयास घटनाका आराेपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेका आरोपित औरही नगरपालिका-६ का ३५ वर्षीय नथुनी साहलाई ०८१ भदौ २३ गते घरमा लुकिछिपि बसेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको छ । असार १९ गते राती घर

घाटमा पुर्‍याएको शव बरामद, पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइयो

दाङ जिल्ला घोराही उपहानगरपालिका–८ देउपुर घर भई दुई वर्षदेखि पालुङटार नगरपालिका–५ बेलटारस्थित जितबहादुर तामाङको इट्टा भट्टामा काम गर्दै आउनु भएकी ५० वर्षीया कल्पना बुढा मगरको शव घाटबाट बरामद गरिएको छ

जिल्ला प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा

जिल्ला प्रशासन कार्यालयले विराटनगरका पाँच स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । कोशी प्रदेशसभा सचिवालयको कार्यालय क्षेत्र रहेको देवकोटा चोकदेखि अस्पताल चोकसम्म, मुख्यमन्त्री कार्यालय रहेको रोडशेष चोकदेखि जतुवा चोकसम्म, कोशी

कैदीबन्दी भन्छन् – वर्षौँको चाहाना पुरा भयो !

गुल्मी कारागारमा पुस्तकालय स्थापना भएपछि कैदीबन्दी खुसी भएका छन् । इन्सेकसहितका सङ्घ संस्थाका अनुगमनमा कैदीबन्दीले प्रत्येक पटक पुस्तकालय र टिभीको माग गर्दै आएका थिए । कैदीबन्दीको वर्षौँदेखिको माग पुरा गर्न

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कृष्णपुर नगरपालिका–३ का २३ वर्षीय रमेश चौधरी र २८ वर्षीय सुरेश चौधरीलाई ०८१ भदौ २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई भदौ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ ११ गते बलात्कार गरेको भनी पीडितकी आमाले भदौ २३

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

थवाङ गाउँपालिका–२, जाजरकोट छेर्लावाङ टोलका ७१ वर्षीया सारु रोकालाई हत्या गरेको आरोपमा सोही ठाउँका ३५ वर्षीय रामकुमार रोकालाई प्रहरीले ०८१ भदौ २४ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका

निर्माणाधीन चार ओटा स्वास्थ्यचौकी भवन निर्माणको काम अधुरै हुँदा सेवा प्रवाहमा समस्या

पाँच वर्षदेखि निर्माणाधीन चार ओटा स्वास्थ्यचौकी भवन निर्माणको काम अधुरै छाडेर ओमबुद्ध इन्टरनेशनल कन्ट्रक्सन प्रालि सम्पर्क विहिन हुन पुगेको छ । निर्धारित समयमा भवन निर्माण नहुँदा आधारभूत स्वास्थ्य सेवा पाउनबाट