जातीय विभेद घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
वीरेन्द्रनगर नगरपालिका-५, कालिका टोलकी नौ वर्षीया प्रेमा सुनार र १० वर्षीया जस्मिन कसेरालाई असोज २५ गते नवमीको पुजा गर्दा जातीय विभेद गर्दै पुजा गर्न नदिएको आरोपमा वीरेन्द्रनगर नगरपालिका-५, कालिका मन्दिरकी





