उपनिर्वाचन ०८१ का लागि मनोनयनपत्र दर्ता सम्पन्न, आचारसंहिता विपरीत उम्मेदवारहरू चुनावी प्रचारप्रसारमा ! (फोटो फिचर)
लुम्बिनी प्रदेशका रोल्पा जिल्लाको रुन्टिगढी गाउँपालिका-४ मा वडाध्यक्ष, गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–१ मा वडाध्यक्ष र बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका-४ मा वडाध्यक्ष पदको लागि ०८१ मङ्सिर १६ गते हुनगइरहेको उपनिर्वाचनमा उम्मेदवारी





