INSEC Online

📅 २०८३ श्रावण ८

समाचार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरी फरार रहेका आरोपित नरहा गाउँपालिका–४ का २१ वर्षीय रमेशकुमार यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले मङ्सिर १ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई ०८१

स्थानीय तहको उपनिर्वाचन ०८१, मधेस प्रदेशमा रिक्त सात ओटा वडाध्यक्ष पदका लागि ९६ जनाको उम्मेदवारी दर्ता

स्थानीय तह उपनिर्वाचन ०८१ अन्तर्गत देशभरको ४२ ओटा स्थानीय तह मध्ये मधेस प्रदेशको सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४, धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२ र रौतहटको इशनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६

दुर्गम क्षेत्रका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिनै सास्ती !

सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म पुग्नु पर्ने बाध्यताले दुर्गमका ज्येष्ठ नागरिकले सास्ती भोग्नु परेको छ । बैंकबाट भत्ता लिँदा दुरुपयोग हुने सम्भावना कम भए पनि विकट ठाउँबाट बैंकसम्म आइपुग्न भने

स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा एक गाउँपालिका अध्यक्ष पदका लागि १६ र सात वडाध्यक्ष पदका लागि ५६ जनाको उम्मेदवारी

कोशी प्रदेशमा मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा १६ जना र अन्य ६ ओटा जिल्लाको ७ वडाको रिक्त वडाध्यक्ष पदमा ५६ जनाको उम्मेदवारी परेको छ। जिल्ला निर्वाचन कार्यालयहरुका अनुसार कोशी प्रदेशको

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा हलेसी तुवाचुङ नगरपालिका-४ का २८ वर्षीय घनश्याम दाहाल विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ मङ्सिर २ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शैलुङ गाउँपालिका–८ का ३८ वर्षीय रामचन्द्र कार्कीलाई मङ्सिर ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर २ गते बलात्कार गरेको भन्दै

बालिका हत्या घटनाका आरोपित गिरफ्तार

अछाम जिल्ला मंगलसैन नगरपालिका–३ की एक वर्षीया बालिका गिता साउदलाई हत्या गरेको आरोपमा प्रहरीले सुर्मा गाउँपालिका–१ नाउलीका ३२ वर्षीय प्रेमबहादुर बोहरालाई ०८१ मङ्सिर ३ गते गिरफ्तार गरेको छ । बालिकाको

जातीय विभेद घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

झिमरुक गाउँपालिका–६ का २६ वर्षीय रेशम सुनारलाई पटक पटक जातीय विभेद गरेको आरोपमा झिमरुक गाउँपालिकाका उपाध्यक्ष ४२ वर्षीय प्रमोद पोख्रेल विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ मङ्सिर ४ गते उजुरी दर्ता

शान्ति सम्झौताका १८ वर्ष: कानुन संशाेधन भएसँगै पलाएको आशा

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ साउन ३० गते प्रतिनिधि सभा र भदौ ६ गते राष्ट्रिय सभाबाट समेत बहुमतकासाथ पारित भई भदौ १३ गते

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा यशोधरा गाउँपालिका–४ का २३ वर्षीय अप्ताप मुसलमान विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ मङ्सिर ३ गते उजुरी दर्ता भएको छ । पीडित युवतीलाई आरोपितले कात्तिक

हवाई टिकट नपाउँदा शिशुको मृत्यु भएको पीडित पक्षको आरोप

समयमै हवाई टिकट नपाएपछि शिशुको मृत्यु भएको पीडित पक्षले आरोप लगाएका छन् । जिल्ला बाहिर उडान भर्दै आएका हवाई जहाजका कर्मचारीले गर्भवती महिलालाई टिकट नदिएपछि ०८१ मङ्सिर ४ गते जिल्ला

हत्या घटनाका आरोपित गिरफतार

चौरजहारी नगरपालिका–२ का ४० वर्षीय मधु कुमालको टाउकोमा चिर्पटले हानेर हत्या गरेको आरोपमा पत्नी ३२ वर्षीया दिपा कुमाललाई प्रहरीले ०८१ मङ्सिर ३ गते गिरफ्तार गरेको छ । घरायसी विवादका कारण

हरुवा-चरवा अधिकार मञ्चद्वारा इन्सेक र मानव अधिकार आयोगलाई ध्यानाकर्षण

मुक्त हरुवा चरवाको तथ्याङ्क सङ्कलन, प्रमाणिकरण र परिचय पत्र वितरण सम्बन्धी कार्यविधि पारित गराउन पहल गरिदिनुहुन हरुवा चरवा अधिकार मञ्चले ०८१ मङ्सिर ४ गते इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगलाई

समाजिक सञ्जाल मार्फत चरित्र हत्या घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकाले बटेश्वर गाउँपालिका-३ का २१ वर्षीय विशाल कुमार महतोविरुद्ध ०८१ मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालय धनुषा अन्तर्गत रहेको सूचना सङ्कलन शाखामा उजुरी दर्ता गराउनु भएको छ । आरोपितले

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा क्षिरेश्वरनाथ नगरपालिका-१० का २३ वर्षीय प्रेम कुमार मण्डलविरुद्ध इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ०८१ मङ्सिर ४ गते पीडित पक्षले उजुरी दिनुभएको छ। पीडित पक्षका अनुसार

विश्वसनीय आयोग गठन गरी शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन आग्रह

विस्तृत शान्ति सम्झौतामा उल्लेख गरिएका मानव अधिकारका सवालहरुको अझै पनि पूर्ण रुपमा सम्वोधन हुन विश्वसनीय आयोग गठन गरी शान्ति प्रक्रियालाई शीघ्र टुङ्गोमा पुर्‍याउन राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ

बलात्कार गरेको कसुरमा जन्म कैद सजायको फैसला

अपाङ्गता हुनुभएकी ३६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले नेपालगञ्ज उपमहानगरपालिका-२० का १८ वर्षीय सागर अधिकारीलाई जन्म कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश चन्द्र प्रकाश तिवारीको

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा निजगढ नगरपालिका–१३ पानीसरा टोलबाट जिल्ला मकवानपुरको बकैया गाँउपालिका-२ तामाङ्ग टोलका ४१ वर्षीय लालकुमार घलानलाई इलाका प्रहरी कार्यालय निजगढले ०८१ मङ्सिर २ गते गिरफ्तार गरेको

बलात्कार घटनाका पीडित महिलाको न्यायको लागि महिलाहरू प्रहरी कार्यालयमा !

बलात्कार घटनाका पीडित अपाङ्गता हुनुभउकी महिला र नव जात शिशुको स्याहार संरक्षण तथा न्यायको लागि सन्धिखर्क नगरपालिका-१२, झेडीका महिलाहरू जिल्ला प्रहरी कार्यालयमा डेलिगेशन गएका छन् । बलात्कार पीडित अपाङ्गता बोल्न

पुल निर्माण कार्य अलपत्र, स्थानीयलाई सास्ती

सातनाली–मेल्लेक–बझाङ सडकलाई केआइसिंह राजमार्गसँग जोड्न जिल्लाको शिखर नगरपालिका–१० बान्डुंग्रीसैनको सेती नदीमा पुल निर्माण कार्य अलपत्र भएपछि शिखर नगरपालिका वडा नम्बर ११ र आदर्श गाउँपालिकाका स्थानीयले सास्ती भोग्नुपरेको छ । ०७१