१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मर्चवारी गाउँपालिका–६ का २१ वर्षीय संजय कुर्मीलाई प्रहरीले ०८१ मङ्सिर १ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक ३० गते इलाका प्रहरी कार्यालय, मर्चवारमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २ गते भिम अस्पताल, भैरहवामा भयो ।