INSEC Online

📅 २०८३ श्रावण ८

समाचार

बर्दियामा निर्वाचन कार्यालय स्थापना, ६ जनाको उम्मेदवारी दर्ता

स्थानीय तहको मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय ठाकुरबाबा नगरपालिका-४ को वडा कार्यालयमा ०८१ कात्तिक ३० गते स्थापना भएको छ । त्यसैगरी मङ्सिर १६ गते हुने

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सामाजिक सञ्जालमार्फत यौनजन्य सामाग्री निमार्ण गरी सञ्जाल मार्फत बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रतापपुर गाउँपालिका-७ का २४ वर्षीय अमनप्रताप हरिजनलाई प्रहरीले ०८१ कात्तिक २९ गते गिरफ्तार गरेको छ । आरोपितले

बलात्कार गरेको कसुरमा ७ वर्ष १ महिना कैद सजायको फैसला

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा ठाकुरबाबा नगरपालिका–९ का २५ वर्षीय गगन सिंह सुनारलाई जिल्ला अदालतले ७ वर्ष १ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश मनोज

स्थानीय तहको उपनिर्वाचनका लागि दैलेखमा १३ जना उम्मेदवार

स्थानीय तहको मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदमा सात जना र दुल्लू नगरपालिका १३ नं. वडाको वडाध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी परेको छ ।

नेपाली कांग्रेसका कार्यकर्ताद्वारा रास्वपाका जिल्ला उपसभापतिलाई कुटपिट गरेको आरोप

अदानचुली गाउँपालिका–४, लौँठी घर भइ राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला उपसभापति ३६ वर्षीय महेन्द्र पाण्डेलाई नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । उपनिर्वाचनको तयारीमा रहेका उपसभापती पाण्डेलाई

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना

निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन ०८१ का लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय कात्तिक ३० गते स्थापना गरेको छ । इन्सेक धनुषा जिल्ला प्रतिनिधि सन्तोषकुमार यादवका अनुसार धनुषाधाम

स्थानीय तहको उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागू

यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको मङ्सिर १ गतेको बैठकले मङ्सिर २ गतेदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद

न्याय नपाएको मृतक परिवारको गुनासो

एक बालिका र दुई जना महिलाको हत्या घटना भएको ८ वर्ष बिते पनि पीडित परिवारले न्याय नपाएको गुनासो गरेका छन् । जिल्लामा रहस्यमय तरिकाले हत्या भएका १७ वर्षीया बालिका तथा

निर्वाचन अधिकृतको कार्यालय स्थापना

महाबु गाउँपालिकाको अध्यक्ष र दुल्लू नगरपालिका–१३ को वडाध्यक्ष पदको मङ्सिर १६ गते हुने उपनिर्वाचनको कार्य सम्पादन गर्न दुई स्थानमा कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । महाबुमा

स्थानीय तह उपनिर्वाचन ०८१- मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना

निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन ०८१ का लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । देशभरसहित कोशी प्रदेशमा रिक्त रहेका स्थानीय तहमा ०८१ मङ्सिर १६ गते

खानेपानी आपूर्ति ठप्प हुँदा ९ सय घरपरिवार प्रभावित

नेचा बेदघारी लिफ्टीङ खानेपानी आयोजनाको मुहानमा निर्माण भइरहेको ईनार बाढीले पुरेपछि खानेपानी आपूर्ति ठप्प हुँदा ९ सय घरधुरीका परिवार प्रभावित भएका छन् । असार २६ गते बेलुका आएको बाढीले आयोजनाका

कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

२९ वर्षीया महिलालाई निजका ३२ वर्षीय पति र २८ वर्षीय देवरले ०८१ कात्तिक २७ गते अश्लिल भिडियो बनाउन भन्दै कुटपिट गरेको आरोपमा पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत महिला

व्यवसाय र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा कात्तिक ३० गते काठमाडौँमा व्यवसाय र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । डीसीएसँगको सहकार्यमा इन्सेकले गरेको अन्तरक्रिया कार्यक्रममा व्यवसाय र

पदाधिकारी छनौट प्रक्रिया पारदर्शी बनाउन माग गर्दै ध्यानाकर्षण

बेपत्ता परिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेत मार्फत ६ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको

खानेपानी अभाव भएपछि स्थानीय समस्यामा !

मेलौली नगरपालिकाका अधिकांस ठाउँमा खानेपानीको अभाव भएपछि स्थानीयहरुले समस्या भोग्नुपरेको छ । जिल्लाकै प्रसिद्ध मेलौली भगवतीको मन्दिर, आयुर्वेदिक औषधालय, मणिलेक मावि, प्राथमिक स्वास्थ्य केन्द्र, मणिलेक बहुमुखी क्याम्पस र काँडाबजार क्षेत्र

भूकम्प पीडितको एकीकृत बस्ती अधुरै

२०७२ वैशााख १२ को भूकम्पले भिमसेन थापा गाउँपालिका–५ को रठ्ठेपानी, धरमपानी, पाण्डे गाउँ र नयाँ गाउँका अधिका‌ँश घर भत्कियो । भूकम्पपछि धाँजा फाटेर बस्ती जोखिममा पर्यो । पुरानो बस्तीको भौगर्विक

नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित !

पाणिनि गाउँपालिका-३, खिदिम गोहेलेकी ६५ वर्षीया रामप्यारी नेपाली आफ्नो नागरिकताको प्रमाण पत्र नहुँदा राज्यले प्रदान गर्ने ‘एकल महिला’ सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुनुभएको छ । रामप्यारीका पति लालबहादुर नेपालीको

खाद्य डिपो र विक्री केन्द्रमा बल्ल चामल ढुवानी सुरू

उत्तरी गोरखामा चालु आर्थिक वर्षको कोटा अनुसार ढुवानी गर्नुपर्ने चामल बल्ल पठाउन थालिएको छ । चुमनुव्री गाउँपालिका–३ को सिर्दिवास डिपो, वडा नम्वर ४ को नामरुङ विक्री केन्द्रमा कात्तिक तेस्रो साताबाट

आयोगको पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन माग गर्दै ध्यानाकर्षण

बेपत्ता परिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत ध्यानाकर्षण पत्र बुझाइएको छ ।

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

बर्दघाट नगरपालिका-४, बर्दघाटका ८० वर्षीय बुबा थमनबहादुर माझीलाई दुर्व्यवहार गरेको आरोपमा ४५ वर्षीय देवबहादुर माझीलाई प्रहरीले ०८१ कात्तिक ३० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले आमा मृत्युपछि आमाको नाममा