INSEC Online

📅 २०८३ श्रावण ८

समाचार

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा हरिपुर्वा नगरपालिका-३ का ३८ वर्षीय सुरेश यादवविरुद्ध ०८१ कात्तिक २६ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । पीडित महिलालाई

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हरिपुर्वा नगरपालिका-५ का २८ वर्षीय विनोद मण्डलविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१ कात्तिक २७ गते उजुरी दिनुभएको छ । पीडित बालिकालाई आरोपितले

बलात्कार घटनाकाको मुद्दा मुल्तबीमा

१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित अर्नमा गाउँपालिका-१ का १९ वर्षीय रबिन्द्र भनिने रविन मुखियाविरुद्धको मुद्दा जिल्ला अदालतले ०८१ कात्तिक २७ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । जिल्ला

बलात्कार घटनाका आरोपित गिरफ्तार

४१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इच्छाकामना गाउँपालिका-४ का ४१ वर्षीय भेषराज चेपाङलाई कात्तिक २८ गते गिरफ्तार गरेको छ ।   पीडित महिलालाई कात्तिक १७ र २२ गते बलात्कार

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

५५ वर्षीया महिलालाई कात्तिक २३ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रोशी गाउँपालिका-९ मङ्गलटारका १९ वर्षीय मनोज भनिने सरोज पहरीलाई कात्तिक २६ गते गिरफ्तार गरेको छ । पीडितले जिल्ला प्रहरी

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीय बालकलाई कात्तिक १८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई कात्तिक २८ गते गिरफ्तार गरेको छ ।   पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा कात्तिक २३

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई कात्तिक १६ गते बलात्कार गरेको आरोपमा प्रहरीले धुलिखेल नपा–३ चंखुवेशीका  २६ वर्षीय मिलन मगरलाई कात्तिक २८ गते गिरफ्तार गरेको छ । पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा

जिल्ला अस्पतालको भवन जीर्ण हुँदा स्वास्थ्य सेवा प्रभावित

जिल्ला अस्पताल, अछामको भवन जीर्ण अवस्थामा हुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ । ५० वर्षअघि निर्माण गरिएको अस्पताल भवनमा जीर्ण हुँदा शल्यक्रिया, उपचार, बिरामी भर्ना र आपतकालीन कक्षलगायतका सबैजसो ठाउँमा

स्वामीकार्तिकमा हुनगइरहेको उपनिर्वाचनका लागि निर्वाचन अधिकृत्तको कार्यालय स्थापन

स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनको लागि कार्तिक ३० गते स्वामीकार्तिक खापर  गाउँपालिका केन्द्र सुईजिउलामा

जिल्ला प्रशासन कार्यालयमार्फत शान्तिका लागि नागरिक समाजले बुझायो ध्यानकर्षणपत्र

शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराले बेपत्ता पारिएका व्यक्तिको छानविन, आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्य छनोट प्रक्रिया पारदर्शिताको माग गर्दै ध्यानकर्षण गराएको छ । कात्तिक

सङ्क्रमणकालीन आयोगका पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन अधिकारकर्मीको माग

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको समितिले आयोगका पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन अधिकारकर्मीले माग गरेका छन् । सिफारिस

इन्टरनेट तथा टेलीफोन सेवा प्रभावकारी नहुँदा स्थानीयहरु सञ्चार सुविधाबाट वञ्चित

जिल्लाका पाँच ओटा स्थानीय तहका नागरिकहरुले अहिले पनि सहज रुपमा सञ्चार सेवा पाउन नसकेको अवस्था छ । साइपाल गाउँपालिका, तलकोट गाउँपालिका, केदारस्युँ गाउँपालिका, बित्थडचिर गाउँपालिका र बुंगल नगरपालिकाका अधिकांश गाउँमा

नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट बञ्चित

सुनाइसम्बन्धी अपाङ्गता हुनु भएकी साँगुरिगढी गाउँपालिका-१ बुढीमोरङकी ७९ वर्षीया हस्तकुमारी तामाङले नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुनु परेको गुनासो गर्नु भएको छ । तामाङका पति कर्णबहादुर तामाङले हस्तकुमारीलाई

मजखोरी माध्यमिक विद्यालयमा शिक्षक नहुँदा पठनपाठन प्रभावित

छविसपाथिभेरा गाउँपालिका–७ स्थित मजखोरी माध्यमिक विद्यालयमा विगत लामो समयदेखि गणित र विज्ञान विषयका शिक्षकको पदपूर्ति नहुँदा पढाइ प्रभावित भएको छ । गणित र विज्ञान विषयका शिक्षक नहुँदा विद्यार्थीको पढाइ नै

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मकवानपुर जिल्ला थाहा नगरपालिका–६ घर भई शैलुङ गाउँपालिका–८ मा बस्ने ३९ वर्षीय हिराकाजी बलामीलाई कात्तिक २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

२ सय १० घरधुरी परिवारमा खानेपानीको समस्या

झिमरुक गाउँपालिका-१, सौतामारे गाउँका २ सय १० घरधुरी परिवारमा खानेपानीको समस्या भएको छ । सौतामारे गाउँमा लामो समयदेखि खानेपानीको सुविधा नहुँदा घण्टौँ लगाएर पानी बोक्नुपर्ने बाध्यता रहेको छ । साबिकको

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रेश्वरी गाउँपालिका–२, सल्यानका २१ वर्षीय लक्ष्मण विकलाई १० वर्ष कैद फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश प्रतिमाकुमारी भट्टराइ पोख्रेलको ०८१ कात्तिक

गुल्मीको उपनिर्वाचनका मतदाता बढे, एकिकृत सुरक्षा योजना बन्दै

गुल्मीमा आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मतदाता सङ्ख्या बढेको छ । ०७९ सालको तुलनामा झण्डै ३ सय मतदाता अहिले थपिएका छन् । मुसिकोट नगरपालिका–१ का वडाध्यक्ष मोहन घिमिरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लुङ्ग्री गाउँपालिका–२ का २३ वर्षीय दिपक विकलाई प्रहरीले ०८१ कात्तिक २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक २६ गते बलात्कार गरेको

बलात्कार गरेको कसुरमा जन्म कैदको फैसला

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ५३ वर्षीय बुबालाई जन्म कैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ कात्तिक २७ गतेको इजालसले कसुर ठहर गर्दै