छात्रवृत्तिमा अनियमितता भएको भन्दै विद्यार्थीहरू आन्दोलित
जनकपुरधाम उपमहानगरपालिकामा रहेका निजी क्याम्पसका विद्यार्थीहरूद्वारा ०८१ मङ्सिर २ गतेदेखि “शिक्षा माफिया होसियार, विद्यार्थी एकता जिन्दाबाद, विद्यार्थीहरू मार्कामा सरोकारवाला तीर्थयात्रामा” नाराका साथ आन्दोलन शुरु गरेका छन् । छात्रवृत्ति कोटामा





