बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोटेकोशी गाउँपालिका-१ का ४२ वर्षीय रुम्बे माइला भन्ने सुकराम तमाङलाई मङ्सिर १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर ८ गते
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोटेकोशी गाउँपालिका-१ का ४२ वर्षीय रुम्बे माइला भन्ने सुकराम तमाङलाई मङ्सिर १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर ८ गते
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अरोपमा प्रहरीले मेलौली नगरपालिका–७ का २४ वर्षीया रोशनसिंह रावतलाई ०८१ मङ्सिर १० गते गिरफ्तार गरेको छ । पीडित पक्षले मङ्सिर १० गते दिएको उजुरीका
सिमकोट गाउँपालिका–३ स्थित रलिङ माध्यमिक विद्यालय बरगाउँमा शौचालयको अभाव हुँदा विद्यार्थीहरूलाई समस्या भएको छ । विद्यालयमा शौचालयको अभाव भएसँगै सो विद्यालयका विद्यार्थी र शिक्षकलाई समस्या भएको हो । विगत २०
देवानगञ्ज गाउँपालिका-६ राजगञ्जस्थित जनता आधारभूत विद्यालयमा कक्षा सातमा अध्ययनरत १३ वर्षीय बालक आशिष मेहतालाई शिक्षकले मङ्सिर १० गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । देवानगञ्ज गाउँपालिका-६ का ३६
हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता भन्ने नाराका साथ कास्कीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कात्तिक १० गतेदेखि सुरुवात गरिएको छ । इन्सेकलगायतका सङ्घसंस्थाको आयोजनामा पहिलो दिन
जिल्लास्थित स्थानीय तहहरूले प्रभातफेरीलगायत कार्यक्रम आयोजना गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरुवात भएको जनाएका छन् । मङ्सिर १० गतेदेखि मङ्सिर २५ गतेसम्म मनाइने १६ दिने अभियानको पहिलो दिन
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवातको अवसरमा मङ्सिर १० गते धादिङबेसीमा लैङ्गिक हिंसाविरुद्ध प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । नीलकण्ठ नगरपालिकाको सहकार्यमा इन्सेक, पत्रकार महासङ्घ, गैरसरकारी संस्था महासङ्घ लगायतका
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुलीमा रहेको चौधरी उद्योग ग्रामका कारण प्रदुषण फैलिएको भन्दै स्थानीय आन्दोलित भएका छन् । उद्योगबाट निस्किने धुलो, खरानी र खोलामा मिसाइएको फोहर पानीले गर्दा वरपर बस्न
३० वर्षीया महिलालाई ‘फ्रि भिषा फ्रि टिकट’मा घरेलु काममा लगाइदिने प्रलोभनमा पारी कुवेत पुर्याएर बेचबिखन गरेको आरोपमा नुवाकोट तादी गाउँपालिका—५ घर भएकी ३२ वर्षीया कुसुम कँडेललाई मङ्सिर ७ गते काठमाडौँ
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका–३ का ४४ वर्षीय दिनेश अग्रवाललाई मङ्सिर ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर २ गते बलात्कार गरेको आरोपमा
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिपुरासुन्दरी गाउँपालिका–३ का ३५ वर्षीय छविलाल थामीलाई मङ्सिर ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक २१ गते बलात्कार गरेको भन्दै
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभिनाका कार्यक्रमहरू ०८१ मङ्सिर १० गतेबाट रामेछापमा सुरु भएका छन् । मन्थली नगरपालिकाको मूल आयोजना तथा जिल्ला प्रहरी कार्यालय रामेछाप, इन्सेक, मानव अधिकार संरक्षण सञ्जाल
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशका २१ ओटा मतदानस्थलमा ४९ ओटा मतदान केन्द्र रहने र २ सय ९४ जना कर्मचारी खटाइने प्रदेश निर्वाचन कार्यालय, विराटनगरले जनाएको छ । एक
दैभात नाम जति सुन्दर छ, त्यो भन्दा सुन्दर छ यहाँको बस्ती । चारैतिर डाडाले घेरिएको बीच भागमा सुन्दर गाउँको नाम हो दैभात । यो बस्ती विकास भएको धेरै भएको छैन्
स्थानीय तहको उपनिर्वाचनमा भाग लिएका जिल्लाका अधिकांश दलले निर्वाचन आचार संहिता उल्लङ्घन गरेको पाइएको छ । मङ्सिर १६ गते तोकिएको गढी गाउँपालिका वडा नम्बर ६ को उपनिर्वाचनमा अधिकांश राजनीतिक दलले
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई मङ्सिर ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई बालकले मङ्सिर ६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले
चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मर्चवारी गाउँपालिका–७ स्थायी घरभई बुटवल उपमहानगरपालिका-११ बस्ने ४६ वर्षीय मंगरु प्रसाद थारुलाई प्रहरीले ०८१ मङ्सिर ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई
स्थानीय तह उपनिर्वाचन प्रचारप्रसारका क्रममा १० ओटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्वाचन आयोगले निर्देशन दिएको छ। उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिता विपरीतका छिटपुट घटना भएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा घोराही उपमहानगरपालिका-१९ का १९ वर्षीय विष्णु विकलाई प्रहरीले ०८१ मङ्सिर ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक २९ गते बलात्कार गरेको
जिल्लाका बालबालिकामा कुपोषण समस्या बढ्दै गएको छ । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार बर्दियामा आर्थिक वर्ष २०८१/८२ को साउनसम्ममा ३६ जना बालबालिकामा कुपोषण देखिएको हो । आर्थिक वर्ष २०८०/८१ मा २