INSEC Online

📅 २०८३ श्रावण ८

समाचार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-३ का २३ वर्षीय रबिन बिकलाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर ८ गते यौन दुर्व्यवहार

अपहरण तथा शरीर बन्धक गरेको कसुरमा तीन जनालाई कैद फैसला

एक वर्षीय बालकलाई अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालतले मङ्सिर ११ गते तीन जनालाई कैद र जरिबाना गर्ने फैसला गरेको छ । न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले अपहरणमा तथा शरीर

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१५ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक गरी बलात्कार गरेको आरोपमा कृष्णनगर नगरपालिका–७, सुखरामपुरका ४६ वर्षीय बढरे आलम मुसलमान र सोही ठाउँका २१ वर्षीय मोजाहित खान विरुद्ध इलाका प्रहरी कार्यालय,

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिवराज नगरपालिका–७, वालापुरका ६२ वर्षीय पुजारी प्रसाद चौधरी कुर्मी विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ मङ्सिर १० गते उजुरी दर्ता भएको छ ।

प्रतिष्ठानका शिक्षक र कर्मचारी आन्दोलित, पठनपाठन प्रभावित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका कर्मचारी र शिक्षकले स्तरवृद्धिको माग गर्दै आन्दोलन गरेपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । आन्दोलनकर्ता प्रतिष्ठानका शिक्षक र कर्मचारीले शैक्षिक र प्रशासनिक भवनमा ०८१ मङ्सिर

तनहुँका ५५ प्रतिशत जनता स्वास्थ्य बीमाको पहुँच बाहिर

तनहुँका करिब ५५ प्रतिशत जनता स्वास्थ्य बीमाको पहुँच बाहिर रहेका छन् । स्वास्थ्य बीमा बोर्ड तनहुँका अनुसार जिल्लाका ४५.३९ प्रतिशत जनता मात्र स्वास्थ्य बीमाको पहुँचमा आएका छन् । तनहुँका ३

बलात्कार गरेको कसुरमा ११ वर्ष कैदको फैसला

२५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा ३९ वर्षीय दाजूलाई जिल्ला अदालत धादिङले मङ्सिर ११ गते  ११ वर्ष कैद गर्ने फैसला गरेको छ । न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले कसुरदार ठहरिएका दाजूलाई

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचन २०८१ को पर्यवेक्षणसम्बन्धी अन्तरक्रिया

निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि उपनिर्वाचनमा परिचालन हुने पर्यवेक्षक सङ्घ संस्था र पर्यवेक्षकसँग निर्वाचन आचारसंहितालगायतका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख निर्वाचन

शैक्षिकसत्रको बिचमा विद्यालयबाट निकालेपछि विद्यार्थीहरू अलपत्र

शैक्षिकसत्रको बिचमा विद्यालयले विद्यार्थी निकालिदिएपछि सुनापति गाउँपालिका–२ दिमिपोखरीको श्री माध्यमिक विद्यालय मन्दर मेलचौरका कक्षा ९ र १० का विद्यार्थी अलपत्र परेका छन् । श्री माध्यमिक विद्यालय मन्दर मेलचौरमा कक्षा ९

हत्या घटनाका आरोपित गिरफ्तार

दुर्गा भगवती गाउँपालिका-४ की २२ वर्षीया हुस्नेयारा खातुन र निजका दई वर्षीय नाबालक छोरा रेहानको हत्या गरी फरार रहेका आरोपित सोही ठाउँका ४८ वर्षीय महमद जनिफलाई ०८१ मङ्सिर ११ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३६ वर्षीय आफन्तलाई प्रहरीले ०८१ मङ्सिर ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर

विद्यालय भवन नहुँदा छानोमुनि बालबालिका पठनपाठन गर्न बाध्य !

अपिहिमाल गाउँपालिका–२ सकारस्थित बालविकास कक्षामा अध्ययनरत बालबालिकाहरु चिसो मौसममा छानोमुनि पढ्न बाध्य छन् । सिद्धनाथ आधारभूत विद्यालय दैभात अन्तर्गत सञ्चालनमा रहेको बालविकास कक्षाको लागि भवन निर्माण नहुँदा छानोमुनि पढ्न बाध्य

भत्किएको पुल पुननिर्माण नहुँदा वषौँदेखि सास्ती भोग्दै स्थानीय ! (फोटो फिचर)

गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने पुल समयमा नबनेका कारण स्थानीय बिरामीलाई सास्ती भएको छ । २०७९ असोज २२ गते आएको बाढीले पुलको तीन ओटा स्पान बगाए पनि हालसम्म निर्माण हुन

राज्यबाट के चाहन्छन् कर्णालीका द्वन्द्वपीडित !

वीरेन्द्रनगर नगरपालिका–३ की ६३ वर्षीया इन्द्रकला विष्टको पतिलाई बेपत्ता पारिएको २१ वर्ष भयो । तर यति लामो समयसम्म पनि पतिको अवस्थाको बारे राज्यले कुनै ठोस प्रमाण दिन नसक्दा उहाँ दुःखी

बलात्कार गरेको कसुरमा ६ वर्ष ६ महिना कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई ६ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको ०८१ मङ्सिर ११ गतेको

बलात्कार गरेको कसुरमा जन्मकैदको फैसला

चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका-१०, शिखेधाराका २५ वर्षीय राम बहादुर घर्तिमगरलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिबलाल पाण्डेयको ०८१

हत्याका घटनाका आरोपित गिरफ्तार

बर्दघाट नगरपालिका-४, बर्दघाटका ३५ वर्षीय विरबहादुर कुमालको हत्या गरेको आरोपमा पत्नी २२ वर्षीया गङ्गा क्षेत्री कुमाललाई प्रहरीले ०८१ मङ्सिर ११ गते गिरफ्तार गरेको छ । घरायसी विवादका कारण पतिलाई कुमालले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ का ३५ वर्षीय मनराज तामाङलाई मङ्सिर ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई ०८१ कात्तिक १४ गते बलात्कार गरेको

अपरिचित व्यक्तिहरूको समूहद्वारा एक जना महिलाको अपहरण

२२ वर्षीया महिलालाई ०८१ मङ्सिर ४ गते चार जना अपरिचित व्यक्तिहरूको समूहले अपहरण गरेको छ । पीडितका ससुराले भन्नु भयो- “बिहान ६ बजेको समयमा घरको छेउमै रहेको कम्पाउन्ड सरसफाई गरिरहेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नगरपालिका-१३ का ७२ वर्षीय रुद्र बहादुर खत्रीलाई इलाका प्रहरी कार्यालय लहानले मङ्सिर ९ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई ०८१ असोज १४