पत्रकारलाई दुर्व्यवहार घटनाका आरोपितलाई कारबाही गर्न पत्रकार महासंघको माग
दिनेश एफएम र दिनेश खबर डटकमकी समाचार निर्देशक आरजु हमाललाई ०८१ फागुन २५ गते दुर्व्यवहार गर्ने प्रहरी अधिकारीलाई कारबाही गर्न पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले माग गरेको छ । सूचना





