जनप्रतिनिधिले दुर्व्यवहार गरेको आरोप
खाँदबारी नगरपालिका मेयर महेश थपलियाले आफूलाई खाँदबारी-९ का वडाध्यक्ष विमलराज गौतमले कार्यकक्षमा फागुन ४ गते दुर्व्यवहार गरेको आरोप लगाउनु भएको छ । खाँदबारी नगरपालिका-९ का वडाध्यक्ष गौतमले कार्यकक्षमा थुनेर दुर्व्यवहार





