INSEC Online

📅 २०८३ श्रावण ६

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तुलसीपुर उमनपा–१७ का ७५ वर्षीय गिरीराज बुढाथोकीलाई प्रहरीले ०८२ जेठ ४ गते गिरफ्तार गरेको छ । गोठाला गएकी बालिकालाई आरोपितले जेठ ३ गते बलात्कार

सरकारी अस्पतालमा रेबिजविरुद्धको खोपको अभाव: महँगो शुल्क तिरेर किन्नुपर्ने बाध्यता

तनहुँका सरकारी अस्पतालहरुमा रेबिजविरुद्धको खोपको अभाव देखिएको छ । कुकुर र बाँदरले टोकेपछि लगाउनुपर्ने रेबिज खोप अभाव हुँदा त्यसको प्रत्यक्ष मार आम सेवाग्राहीले भोग्नुपरेको छ । सरकारले निःशुल्क रूपमा उपलब्ध

बलात्कार  घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा  प्रहरीले आठराई गाँउपालिका-७ का ३७ वर्षीय जीवन सागर कन्दङ्वालाई जेठ ५ गते गिरफ्तार गरको छ । पीडित बालिकालाई आरोपितले ०८२ जेठ ३ गते बलात्कार

पाल्पामा २० वर्ष मुनी उमेर समूहका युवतीहरू गर्भवती हुनेको सङ्ख्या बढ्दै !

“बिहेबारी २० वर्ष पारी” भन्ने भनाई मात्रै हैन कानुनी व्यवस्था पनि छ । तर पाल्पामा भने बालविवाह पछि किशोरी अवस्थामै गर्भवती हुने किशोरीहरुको सङ्ख्या १३ प्रतिशत रहेका छन् । कुल

हिमताल फुटेपछि तिल गाउँ जोखिममा : स्थानीय त्रिपाल मुनि बस्न बाध्य

हुम्लाको हिमाल पारी भनेर चिनिदै आएको नाम्खा गाउँपालिका–६ स्थित तिल गाउँ बाढी पहिरो आएपछि गाउँ नै उच्च जोखिममा रहेको छ । जेठ १ गते रातिको समयमा गाउँ भन्दा माथि रहेका

गाउँमै पुगेर अशक्त भएका व्यक्तिलाई नागरिकता प्रदान

भौगोलिक हिसाबले हुम्ला जिल्ला निकै विकट मानिन्छ । तर पनि पहिलो पटक गाउँमै पुगेर हुम्लाका प्रमुख अधिकारी नारायण पाण्डेयले जेष्ठ नागरिक (अशक्त) व्यक्तिलाई नागरिकता प्रदान गर्नु भएको छ । प्रमुख

बलात्कार घटनाका फरार कसूरदार गिरफ्तार

बलात्कार घटनाका फरार कसूरदार कैलारी गाउँपालिका—२ का १९ वर्षीय डेतन चौधरीलाई प्रहरीले जेठ ४ गते गिरफ्तार गरेको छ । जिल्ला अदालतका न्यायाधीश हरीसिंह धामीको ०८१ असार ९ गतको इजलासले कसूर

खानेपानीको चरम अभाव, स्थानीयलाई सास्ती

गाउँमा भएका पानीका मुहान सुकेपछि दोगडाकेदार गाउँपालिका–२ बणियाबासी एक जर्किन पानीका लागि दिनभरि भौँतारिनु पर्ने अवस्था छ । परम्परागत पानीका न्वालो (कुवाँ) सुकेपछि सो गाउँमा पाँच वर्षअघि लिफ्ट खानेपानी योजना

सात पालिकाका ४५ ओटा बस्ती उच्च जोखिममा

हुम्ला जिल्लाका सात पालिकाका ४५ ओटा बस्तीहरू बाढी पहिरोको उच्च जोखिममा परेका छन् । जिल्लाका अधिकांस बस्ती नै स्थानान्तरण गर्नु पर्ने भए पनि सम्बन्धित निकायले त्यसको चासो र चिन्ता नगरेको

बलात्कार मुद्दामा ८ वर्ष ४ महिना कैद सजायकाे फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा खैरहनी नगरपालिका– १ का १९ वर्षीय कुशल शर्मालाई जिल्ला अदालतका न्यायाधीश रमेश ज्ञवालीको ०८२ जेठ १ गतेको इजलासले ८ वर्ष ४ महिना कैद, २

ल्याब सेवा अवरुद्ध हुँदा बिरामीहरु मर्कामा

प्रदेश अस्पताल जोमसोम मुस्ताङमा एक हप्तादेखि ल्याब सेवा अवरुद्ध हुँदा बिरामीहरु मर्कामा परेका छन् । ०८२ वैशाख २७ गते मेसिन बिग्रिएपछि ल्याबसम्बन्धी काम नहुँदा बिरामीले सास्ती व्यहोर्नु परेको छ ।

दुई सातादेखि घाम देख्न नपाएको कैदीबन्दीको गुनासो

जिल्लामा कारागार नभएर प्रहरीको हिरासतमा बस्दै आएका कैदीबन्दीहरूले दुई सातादेखि घाम देख्न नपाएको गुनासो गरेका छन् । प्रहरीको हिरासतमा रहेका केही कैदीबन्दीहरूको दुई साता अगाडी एक आपसमा विवाद चुलिएपछि प्रहरीले

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले आफन्त नाता पर्ने चौरपाटी गाउँपालिकाका २२ वर्षीय युवकलाई ०८२ जेठ ३ गते गिरफ्तार गरेको छ । पीडितलाई ०८२ वैशाख २८ गते घरमै गएर

आगलागी र मनसुनजन्य विपत् पीडितलाई पहिलो किस्ता निकासा

गुल्मीमा आगलागी र मनसुनजन्य विपत् पीडित परिवारका लागि पहिलो किस्ता निकासा भएको छ । आगलागी र मनसुनजन्य विपत्  पीडितहरूले लामो समय किस्ता नपाएको विषयमा पटक–पटक इन्सेक अनलाइनमा समाचार प्रकाशित भएकाे

बलात्कार गरेको कसुरमा १८ वर्ष २ महिना कैद सजायको फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सियारी गाउँपालिका–११, देवीनगरका २१ वर्षीय सुनिल परियारलाई १८ वर्ष २ महिना कैद सजाय गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश नारायण

जिल्ला कारागारका कैदीबन्दीमा क्षयरोग सङ्क्रमण बढ्दै !

नवलपरासी जिल्ला कारागारका कैदीबन्दीहरूमा क्षयरोग सङ्क्रमण बढ्दै गएको छ । उक्त कारागारका कैदीबन्दीहरूमा क्षयरोग सङ्क्रमण हुनेको सङ्ख्या १ सय ११ जना पुगेको छ । पछिल्लो पटक उक्त कारागारमा रहेका ५

बलात्कार गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बुटवल उपमहानपा–४ का ४५ वर्षीय सूर्यबहादुर क्षेत्रीलाई ११ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश बशिष्ठ घिमिरेको ०८२

वाटर पार्कमा तोडफोड, प्रहरी र विद्यार्थीबीच झडप

क्षीरेश्वरनाथ नगरपालिका-१ रमदैयामा अवस्थित वन्डरल्यान्ड वाटर पार्कमा ०८२ जेठ ३ गते तोडफोड भएको छ । स्थिति नियन्त्रणमा लिन खोज्दा प्रहरी र विद्यार्थी बीच झडप भएको छ । कक्षा १२ को

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ४० वर्षीय बुबालाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८२ जेठ १ गतेको इजालसले कसुर

यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले गुलरिया नगरपालिका-११ का ३३ वर्षीय नुरुल हसन गद्दीलाई ३ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको