INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रतापपुर गाउँपालिका-९, बेलाटारीका १९ वर्षीय विजयकुमार कुश्वाहालाई प्रहरीले ०८२ वैशाख ३० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख २८ गते बलात्कार गरेको भन्दै वैशाख २९ गते इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख ३० गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भयो ।

अन्य

भिडियो