INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आराेपमा ६५ वर्षीय ससुरालाई ०८२ वैशाख ३० गते  चौवास प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितले महिलालाई वैशाख २० गते राती घरमा कोही नभएको अवस्थामा बलात्कार गरेकाे भन्दै पीडितले वैशाख २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख २५ गते धुलिखेल अस्पतालमा गरिएको थियाे ।

अन्य

भिडियो