INSEC Online

📅 २०८३ श्रावण १

समाचार

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मेसिन प्रयोगविहीन

भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका डायलासिस मेसिन प्रयोगविहीन भएका छन् । विभिन्न दातृ निकाय र नेपाल सरकारबाट स्थानीय तह र अस्पतालका लागि प्राप्त भएका ती मेसिन प्रयोगमा

१८ हजार बालबालिकामा शीघ्र कडा कुपोषण

सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का क्रममा करिब १८ हजार बालबालिका शीघ्र कडा कुपोषणबाट ग्रसित देखिएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता अभियान

हिरासतमा थुनुवाको मृत्यु

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा वीरेन्द्रनगर नगरपालिका-१० पिपिराका २१ वर्षीय शाविर बक्सको ०८३ जेठ ३० गते बिहान मृत्यु भएको छ । जेठ २७ गते चोरीको आरोपमा गिरफ्तार गरिएका बक्स जेठ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाल्हिनन्द गाउँपालिका-१ का २५ वर्षीय राजकुमार कमकरलाई ०८३ जेठ २८ गते गिरफ्तार गरेको छ ।  आरोपितले बालिकालाई जेठ २६ गते बलात्कार गरेको भन्दै

हावाहुरीले विद्यालयको छानो उडाएपछि पठनपाठन प्रभावित

अदानचुली गाउँपालिका–४ लौठीस्थित ज्ञानोदय माध्यमिक विद्यालयको भवनमा हावाहुरीका कारण क्षति पुगेपछि पठनपाठन प्रभावित भएको छ। यहि जेठ २१ गते आएको तीव्र हावाहुरीले विद्यालयको दुई कोठे भवनको जस्तापाताको छानो उडाएपछि विद्यालयमा

मानव अधिकारमुखी बजेट ल्याउन कर्णाली सरकारलाई ध्यानाकर्षण

मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०८३÷०८४ को नीति, कार्यक्रम तथा बजेटमा मानव अधिकार संरक्षण, सामाजिक न्याय र समावेशी विकासलाई प्राथमिकतामा राख्न कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराएको

प्रहरीमाथि धारिलो हतियार प्रहार, एक महिला गिरफ्तार

बैजनाथ गाउँपालिका–६ स्थित ईश्वरी माध्यमिक विद्यालयको अतिक्रमित जग्गा खाली गराउने क्रममा प्रहरी हवल्दारमाथि जेठ २८ गते  धारिलो हतियार प्रहार गरेको आरोपमा एक महिलालाई प्रहरीले गिरफ्तार गरेको छ। जिल्ला प्रहरी कार्यालय

सुकुम्वासी घरटहरा हटाउने सूचनाविरुद्ध उच्च अदालतद्वारा कारण देखाउ आदेश

लुम्बिनी प्रदेश प्रहरी विद्यालय घोराहीले आफ्नो नाममा रहेको जग्गामा बसोबास गर्दै आएका सुकुम्वासी परिवारलाई घरटहरा हटाउन जारी गरेको १५ दिने सूचनाविरुद्ध परेको रिट निवेदनमा उच्च अदालत तुलसीपुरले कारण देखाउ आदेश

कर्मचारीमाथि कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

कविलासी नगरपालिका–१० सलेमपुर वडा कार्यालयमा कार्यरत सचिव ३४ वर्षीय रोशन कुमार महतोलाई ०८३ जेठ १८ गते कुटपिट गरेको आरोपमा सोही वडाका ३८ वर्षीय राकेश कुमार यादव र ४२ वर्षीय विवेक

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले नेचासल्यान गाउँपालिका–२ नेचासल्यान चौताराका २६ वर्षीय दिनेश नेवार प्रधानलाई जेठ २७ गते गिरफ्तार गरेको छ । युवतीलाई ०८२ चैत १८ गते बलात्कार गरेको

यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद

१४ वर्षीया बालिकालाई ०८२ माघ १८ गते यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत, मोरङले विराटनगर महानगरपालिका–८ हाटखोलाका ३० वर्षीय अजयकुमार यादवलाई दुई महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका

सामूहिक बलात्कार गरेको कसुरमा सात वर्ष कैद

२२ वर्षीया महिलालाई अपहरण गरी शरिर बन्धक बनाई सामूहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालतले लालबन्दी नगरपालिका–७ का २४ वर्षीय ओजिर कवारी भनिने बजीर आलम र मलंगवा नगरपालिका–६ खुटौनाका २७ वर्षीय

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४९ वर्षीय बाबुलाई ०८३ जेठ २६ गते गिरफ्तार गरेको छ । बालिकालाई विगत ६ वर्षदेखि बलात्कार गर्दै आएको र अन्तिम पटक जेठ २५

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३१ वर्षीया महिलालाई ०८३ जेठ ८ गते बलात्कार प्रयास गरेको आरोपमा लालबन्दी नगरपालिका–११ का ४२ वर्षीय हुका भनिने हरिन्द्र कुमार चौधरी थारुविरुद्ध पीडितले जेठ २६ गते इलाका प्रहरी कार्यालय लालबन्दीमा

पेशागत सुरक्षाको माग गर्दै कृषि तथा पशु प्राविधिकको अनिश्चितकालीन धर्ना

लुम्बिनी प्रदेशका स्थानीय तहमा करार सेवामा कार्यरत कृषि तथा पशु सेवा प्राविधिकहरूले पेशागत सुरक्षा तथा सेवा–सुविधाको सुनिश्चितताको माग गर्दै प्रदेशको प्रशासनिक केन्द्र भालुवाङमा अनिश्चितकालीन धर्ना सुरु गरेका छन् । कृषि

प्रहरी वृत्त सातदोबाट फरार थुनुवा गिरफ्तार

नवयुवा पुस्ताको आन्दोलनका क्रममा प्रहरी वृत्त सातदोबाटोको थुनुवा कक्षबाट ०८२ भदौ २४ गते फरार भएका २७ वर्षीय सिमन राईलाई प्रहरीले ०८३ जेठ २५ गते गिरफ्तार गरेको छ । राईले गोदावरी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गढवा गाउँपालिका–७ का ३९ वर्षीय खुशीराम चौधरीलाई ०८३ जेठ २६ गते  गिरफ्तार गरेको छ । आरोपितले पीडितलाई जेठ २५ गते बलात्कार गरेको भन्दै

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

कपिलवस्तु नगरपालिका–६ सेमरीका ४५ वर्षीया उषा विश्वकर्माको हत्या गरेको अभियोगमा प्रहरीले पति ४५ वर्षीय तुल्सीराम विश्वकर्मालाई ०८३ जेठ २२ गते गिरफ्तार गरेको छ । आरोपितले घरायसी विवादमा पत्नीलाई फरुवा प्रहार

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानगरपालिका– १९ का ४१ वर्षीय टीका बहादुर रानालाई ०८३ जेठ २४ गते गिरफ्तार गरेको छ । आरोपितले पीडितलाई जेठ २२ गते बलात्कार

शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीको माग गर्दै मधेस आन्दोलनका सहिद तथा घाइते परिवार आन्दोलित

मधेस आन्दोलनका सहिद परिवार तथा घाइते परिवारहरू शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीको माग गर्दै मधेस आन्दोलनका सहिद तथा घाइते परिवार आन्दोलित भएका छन् । उनीहरुले ०८३ जेठ २५ र २६