INSEC Online

📅 २०८३ श्रावण १

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई ०८३ जेठ १८ गते बुटवलबाटै गिरफ्तार गरेको छ । आरोपितले पीडितलाई जेठ १८ गते बलात्कार गरेको भनी पीडित पक्षले जेठ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा जिल्ला भिरकोट नगरपालिका–६ लामाचौरका ट्याकटर चालक २२ वर्षीय बुद्ध बहादुर माझीलाई ०८३ जेठ १८ गते गिरफ्तार गरेको छ । आरोपितले पीडितलाई बुटवल

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय बाबुलाई ०८३ जेठ २२ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई जेठ २० गते बलात्कार गरेको भनी पीडित पक्षले जेठ २२

थुनुवा भेटघाटका लागि समय खुकुलो

प्रहरी हिरासतमा रहेका थुनुवा भेटघाटका लागि आउने परिवारजन, आफन्तजन वा अधिकारकर्मीका लागि समय खुकुलो बनाएको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी अनिशकुमार कर्णले सुरक्षा तथा

नख्खु कारागारबाट भागेका कैदी गिरफ्तार

नवयुवा पुस्ताको आन्दोलनको क्रममा ०८२ भदौ २४ गते नख्खु कारागारबाट भागेका भएका सप्तरीका खड्क नगरपालिका–१० का ५४ वर्षीय विश्वासनाथ भगतलाई ०८३ जेठ २६ गते प्रहरीले गिरफ्तार गरेको छ । भगतलाई

वल्डिङ सेवा अवरुद्ध हुँदा वडा कार्यालयका सेवा ठप्प

खार्पुनाथ गाउँपालिका–१ लालीमा जडान गरिएको इन्टरनेट सेवा एक सातादेखि अवरुद्ध हुँदा वडा कार्यालयबाट प्रदान गरिने अनलाइन सेवाहरू प्रभावित भएका छन्। इन्टरनेट सेवा बन्द भएपछि जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, बसाइँसराइ लगायतका

कास्की कारागारबाट फरार कैदी गिरफ्तार

नवयुवा पुस्ताको आन्दोलनको क्रममा ०८२ भदौ २४ गते कास्की कारागारबाट फरार भएका पोखरा महानगरपालिका–९ का ५४ वर्षीय लक्ष्मण मगरार्ती भन्ने कृष्ण बहादुर सार्कीलाई प्रहरीले ०८३ जेठ २२ गते गिरफ्तार गरेको

कर्णालीमा वार्षिक १९ हजार मेट्रिक टनभन्दा बढी खाद्यान्न अभाव

कर्णाली प्रदेशमा प्रत्येक वर्ष ठूलो परिमाणमा खाद्यान्न अभाव हुने गरेको सरकारी तथ्यांकले देखाएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तयार पारेको खाद्य तथ्यांकअनुसार प्रदेशमा वार्षिक १९ हजार १

मानव बेचबिखन तथा ओसार पसार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई विभिन्न प्रलोभनमा पारी स्पामा सेवा लिन आउने ग्राहकहरुसँग अनैतिक कार्य गराएको आरोपमा प्रहरीले ३३ वर्षीया सुमन थापा मगर भन्ने सुमन कुमाललाई ०८३ जेठ २४ गत गिरफ्तार गरेको

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

४२ वर्षीया ईश्वरी भुजेलको ०८३ जेठ २२ गते हत्या गरेको आरोपमा प्रहरीले तारकेश्वर नगरपालिका–६ लोलाङ, पैँयुटारका ४२ वर्षीय ‘नेपाली ब्रो’ भनिने कुमार थापा मगरलाई जेठ २३ गते गिरफ्तार गरेको छ

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१८ वर्षीया युवतीलाई ०८३ जेठ २३ गते बलात्कार गरेको आरोपमा लक्ष्मीनियाँ गाउँपालिका–१ का २२ वर्षीय मनोज शाहविरुद्ध पीडित पक्षले जेठ २५ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिएका छन् ।

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई ०८३ जेठ २१ गते सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–१६ रामपुरका २१ वर्षीय प्रदिप चन्द, २२ वर्षीय विशाल बुढा र सोही ठाउँका १९ वर्षीय पारस अयडीलाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई गिरफ्तार गरेको छ । बालिकालाई ०८३ वैशाख २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ २१ गते जिल्ला प्रहरी

बोराभित्र बाँधिएको अवस्थामा बालकको शव फेला

सम्सी गाउँपालिका–५ पोखरभिण्डाबाट ०८३ जेठ २२ गतेदेखि हराएका तीन वर्षीय बालक मनिकेश यादवको शव सोही ठाउँमा रहेको पोखरीमा तैरिरहेको अवस्थामा जेठ २५ गते फेला परेको छ । घर छेउमा खेल्दाखेल्दै

बलात्कार घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया बौद्धिक अपाङ्गता भएकी महिलालाई ०८३ जेठ २३ गते बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका–८ पुर्वटेहीका ३२ वर्षीय आवेश चौधरीलाई जेठ २४ गते गिरफ्तार गरेको छ । पीडित महिला

६२ वर्षसम्म नागरिकता नबन्दा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित

मुगु ०८३ जेठ २५ गते । मुगुम कार्मारोङ गाउँपालिका–८, माग्री गाउँकी ६२ वर्षीया कुन्जुम पाल्पु लामा ६ दशकदेखि ‘अनागरिक’ भएर जीवन बिताउन बाध्य हुनुहुन्छ । राज्यले कुनै पनि नागरिक सेवा–सुविधाबाट

पहिचान नखुलेको समुहद्वारा विद्यालयमा तोडफोड

कनकासुन्दरी गाउँपालिका–५ लुड्कुस्थित कनकासुन्दरी माध्यमिक विद्यालयमा पहिचान नखुलेको समूहले जेठ २१ गते राति प्रवेश गरी तोडफोड तथा आगजनीको प्रयास गरेको छ। घटनाबाट विद्यालयका डिजिटल उपकरण, शैक्षिक सामग्री तथा पूर्वाधारमा ठूलो

बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पौवादुङमा गाउँपालिका-१ श्यामसिलाका ६२ वर्षीय महेन्द्रबहादुर बुढाथोकीलाई जेठ २२ गते गिरफ्तार गरेको छ । महिलालाई ०८३ जेठ १९ गते बलात्कार गरेको आरोपमा पीडित

कुटपिट घटनाका आरोपित गिरफ्तार

आठराई गाउँपालिका–५ छातेढुङ्गा अर्चलेकी ८० वर्षीया चतुरमाया तामाङ र ३९ वर्षीया इन्दिरा तामाङलाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले ४२ वर्षीय टङ्कबहादुर तामाङलाई गिरफ्तार गरेको छ । कुटपिटबाट सासूको अनुहारमा

रास्वपा जिल्ला अधिवेशनमा झड्प, दुई जना घाइते

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पर्सा जिल्ला अधिवेशन अघि प्रतिनिधि छनोटकै क्रममा विवाद भई झडप हुँदा वीरगन्ज महानगरपालिका– १४ पिपराका ३२ वर्षीय महादेवप्रसाद कुर्मी र २९ वर्षीय गौतम श्रेष्ठ घाइते