INSEC Online

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाल्हिनन्द गाउँपालिका-१ का २५ वर्षीय राजकुमार कमकरलाई ०८३ जेठ २८ गते गिरफ्तार गरेको छ ।

 आरोपितले बालिकालाई जेठ २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २७ गते जिल्ला प्रहरी कार्यालय, परासीमा उजुरी दिएका थिए।  

पीडितको स्वास्थ्य परीक्षण जेष्ठ २७ गते पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा गरिएको छ।

नारायण पराजुली  

अन्य

भिडियो