भीरमा टेम्पो खसालिएको घटनाको इन्सेकद्वारा स्थलगत अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले गोदावरी नगरपालिका–४ गाइमारेस्थित अतिक्रमित क्षेत्र खाली गराउने बहानामा डिभिजन वन कार्यालय, कैलालीका कर्मचारीले स्थानीयको टेम्पो भीरमा खसालिदिएको घटनाको ०८३ असार १





