INSEC Online

📅 २०८३ श्रावण १

समाचार

अभिभावकविहीन बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै स्थानीय सरकार

अभिभावकविहीन १३ जना बालबालिकाको जीवनमा बगनासकाली गाउँपालिका अभिभावक बनेर उभिएको छ। गाउँपालिकाले उनीहरूको अभिभावकत्व ग्रहण गर्दै मासिक १ हजार रुपियाँका दरले शैक्षिक प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको छ। आर्थिक अभाव

पुनर्स्थापनाको अभावमा मुक्त कमैयाहरु आधारभुत अधिकारबाट समेत वञ्चित

कैलारी गाउँपालिका–३ पुनर्सवास कम्पनी (टिसियन)को जग्गामा बसोबास गर्दै आइरहेका ओमनगर मुक्त कमैया शिविरका ७६ कमैया परिवारको २२ वर्ष बितिसक्दा समेत पुनर्स्थापना हुन सकेको छैन् । पुनर्स्थापनाको अभावमा मुक्त कमैयाहरु आधारभूत

कुटपिट र दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई धारिलो हतियार देखाइ कुटपिट र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–२ का २४ वर्षीय रमेश ठाडा मगरलाई गिरफ्तार गरेको छ । आरोपितले काम छ भनी बोलाएर तीन

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले त्रिपुरासुन्दरी गाउँपालिका–२ का ४३ वर्षीय श्रीकृष्ण श्रेष्ठलाई ०८३ जेठ ३१ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई जेठ ३० गते बलात्कार प्रयास

तलब नपाएको भन्दै मधेश प्रदेशका स्थानीय तहमा कार्यरत जनस्वास्थ्य प्रयोगशालाकर्मी आन्दोलित

सात महिनादेखि तलब तथा अन्य सेवा–सुविधा नपाएको भन्दै मधेश प्रदेशका १ सय ३६ वटै स्थानीय तहमा कार्यरत जनस्वास्थ्य प्रयोगशालाकर्मीहरूले जनकपुरधामस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाको कार्यालय अगाडि ०८३ असार २ गते धर्ना

विद्यालयबाट घर फर्कंदै गरेका दुई बालकको वर्षाको भेलमा परी मृत्यु

अविरल वर्षासँगै आएको भेलमा बग्दा प्यूठानको नौबहिनी गाउँपालिका–५ का दुई बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार ६ वर्षीय बिमल खत्रीको शव असार २

रेबिज खोप नपाएर बालिकाको मृत्यु

तातोपानी गाउँपालिका–१ राँकाकी आठ वर्षीया समिता कामीको रेबिज विरुद्धको खोप समयमै नपाउँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा जेठ ३१ गते मृत्यु भएको छ । बालरोग विशेषज्ञ डा. कमल थानीका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नरहरिनाथ गाउँपालिका–६ रुप्साका २५ वर्षीय कटक बुढालाई ०८३ असार १ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई जेठ ३१ गते एसईई पुरक परीक्षा

कर्णालीको बजेटः सीमान्तकृत समुदायदेखि हिंसा प्रभावितसम्मलाई प्राथमिकता

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमार्फत मानव अधिकार, सामाजिक न्याय र समावेशी विकासलाई प्राथमिकतामा राखेको जनाएको छ। कर्णाली प्रदेश सरकारले असार १ गते चालु र पुँजीगत गरी

विद्युतीय अपराध गरेको कसुरमा २० हजार रुपियाँ जरिबानाको फैसला

२७ वर्षीया महिलालाई सामाजिक सञ्जालमा चरित्र हत्या गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले लुम्बिनी साँस्कृतिक नगरपालिका–११ का २५ वर्षीय ईरफान भन्ने इरफाउल्लाह खानलाई २० हजार रुपियाँ जरिबाना गर्ने फैसला गरेको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ओमसतिया गाउँपालिका–४ बालापुरका २८ वर्षीय प्रविन भण्डारीलाई ०८३ असार १ गते ओमसतियाबाट गिरफ्तार गरेको छ । आरोपितले पीडित बालिकालाई जेठ ३० बलात्कार गरेको

मधेस प्रदेशको बजेट: कृषि क्षेत्रको आधुनिकीकरण, शिक्षामा सुधार तथा स्वास्थ्य सेवाको पहुँच विस्तारमा जोड

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट प्रदेश सभा  मार्फत ०८३ असार १ गते सार्वजनिक गरेको छ । अर्थमन्त्री युवराज

मानव अधिकार संरक्षणमा तीन तहका सरकारको जवाफदेहिता आवश्यक : अध्यक्ष मगर

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको संरक्षण, प्रवर्धन र कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय तथा जवाफदेहिता आवश्यक रहेको बताउनुभएको छ । आयोगले असार

हत्या घटनाका आरोपित गिरफ्तार

बागलुङको जैमीनी नगरपालिका–५ घर भई फलेवास नगरपालिका–५ खानीगाउँकी ५२ वर्षीया सन्तु भन्ने सोमकुमारी नेपालीको ०८३ जेठ ७ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले फलेवास नगरपालिका–५ का २८

लुम्बिनीको बजेटः सुरक्षित मातृत्व, बालविवाह न्यूनीकरण र दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवामा जोड

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरेको बजेटले सुरक्षित मातृत्व, बालविवाह न्यूनीकरण तथा दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकतामा राखेको छ। असार १ गते प्रदेश

कुटपिट घटनाका आरोपित गिरफ्तार

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शैलेशकुमार सिंहलाई ०८३ असार १ गते कुटपिट गरेको आरोपमा प्रहरीले बझाङ् जिल्ला बुङगल नगरपालिका–२ का २८ वर्षीय गोविन्द धामीलाई असार १ गते गिरफ्तार गरेको छ ।

६० वर्षीया ज्येष्ठ नागरिक महिलालाई इन्सेकको पहलमा नागरिकता र राष्ट्रिय परिचयपत्र प्रदान

हातमा भएको नेपाली नागरिकताको प्रमाणपत्रलाई राज्यले निस्सा र सङ्केतका आधारमा प्रमाणित गर्न नसकेपछि राज्यबाट पाउने सामाजिक सुरक्षाबाट वञ्चित हुँदै आउनु भएकी साकेला गाउँपालिका–२ रतन्छाकी ६० वर्षीया ज्येष्ठ नागरिक सुख मायाँ

ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द

उन्मूलन भइसकेको मानिएको ठेउला (चिकेनपक्स) रोग पुनः फैलिन थालेपछि जुम्लाको चन्दननाथ नगरपालिकाले चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाभित्रका जिएमडी, कर्णाली बोर्डिङ स्कुल, रत्नचुडेश्वर माध्यमिक विद्यालय लगायत

रेबिज खोप अभावले जाजरकोटका नागरिक मारमा

जाजरकोटमा रेबिजविरुद्धको खोप अभाव भएपछि कुकुर तथा अन्य जनावरले टोकेका नागरिक उपचार सेवाबाट वञ्चित भएका छन् । स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा खोप सकिएपछि खोप लगाउन आउने सेवाग्राही रित्तो हात फर्किन

बर्थिङ सेन्टर बन्द हुँदा मासपुरका महिला घरमै सुत्केरी

ताँजाकोट गाउँपालिका–३ स्थित दुर्गम मासपुर गाउँमा बर्थिङ सेन्टर सञ्चालनमा नआउँदा गर्भवती महिलाहरू अझै पनि घरमै सुत्केरी हुन बाध्य भएका छन् । स्वास्थ्य पूर्वाधार निर्माण भए पनि सञ्चालन अनुमति नपाउँदा संस्थागत