INSEC Online

📅 २०८३ श्रावण १

समाचार

वन कर्मचारीमाथि आक्रमण गरेको आरोपमा गिरफ्तार

  रौतहट, ०८३ जेठ २४ गते चन्द्रपुर सव डिभिजन वन कार्यालयका प्रमुख राजकुमार चौधरीको नेतृत्वमा राति गस्तिमा रहेका चन्द्रपुर सव डिभिजन कार्यालय र रङ्गपुर साझेदारी वन समूहको संयुक्त गस्ती टोलीमाथि

स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको संरक्षण गरः आयोग

स्वच्छ, स्वस्थ र दिगो वातावरणमा बाँच्न पाउने मौलिक हक र मानव अधिकारको संरक्षण र प्रवर्धनका लागि प्रभावकारी कदम चाल्न राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारलाई निर्देशन दिएको छ । विश्व

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आफन्त २१ वर्षीय युवकलाई ०८३ जेठ २२ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई जेठ २१ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले

इलाका प्रहरी कार्यालय लहानको हिरासतमा यातना दिएको भन्दै उजुरी

लहान नगरपालिका–२४ का १९ वर्षीय अभिषेक पासवानलाई इलाका प्रहरी कार्यालय लहानको हिरासतमा प्रहरीले यातना दिएको भन्दै पीडितले ०८३ जेठ २२ गते जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएका छन् । पासवानले

अपाङ्गता भएका बालकमाथि बाबुद्वारा क्रुर व्यवहार, इन्सेकको पहलमा उजुरी दर्ता

बहुअपाङ्गता भएका सात बर्षीय बालकामाथि क्रुर व्यवहार गर्ने बाबुविरुद्ध इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको पहलमा प्रहरीमा उजुरी दर्ता गरिएको छ । उजुरी दर्तासँगै आरोपितलाई प्रहरीले अनुसन्धानका लागि ०८३ जेठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारीको जेठ १३ गते हत्या गरेको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई जेठ २१ गते गिरफ्तार गरेको छ । २१ वर्षीया युवतीको बलात्कारपछि ०८३

बालसुधार गृहमा क्षमताभन्दा दोब्बर बढी बालबन्दी राख्दा समस्या

बालसुधार गृह भैरहवामा क्षमता भन्दा दोब्बर बढी बालबन्दीहरू राख्दा बालकहरूले विभिन्न खालका समस्या भोग्दै आएका छन् । भैरहवास्थित बालसुधार गृहको क्षमता ४० जनाको भनिए पनि अहिले १ सय १० जना

कञ्चनपुर कारागारबाट फरार दुई कैदी गिरफ्तार

कञ्चनपुर कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले नौ महिनापछि गिरफ्तार गरेको छ । विभिन्न मुद्दामा सजाय भुक्तान गरिरहेका दुवै जना २०८२ भदौ २४ गते कारागारबाट भागेका थिए । जिल्ला प्रहरी

भरतपुर कारागारका कैदीमा ‘भाइरल’ जरो

भरतपुर कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन् । जिल्ला कारागारका प्रमुख रवीन्द्र ढुङ्गानाका अनुसार हालसम्म ५० जना कैदीमा यो समस्या देखिएको हो । उहाँले भन्नुभयो, “दैनिक पाँचदेखि

विद्यालयको शुल्कको विषयमा प्रहरीद्वारा अभिभावमाथि कुटपिट

धनकौल गाउँपालिका–५ हरकठवाका ४३ वर्षीय फेकु दासलाई ०८३ जेठ २० गते  इलाका प्रहरी कार्यालय हरकठवामा सोधपुछका लागी बोलाएर यातना दिँदै प्रहरी जवान रामजीवन पासवानले कुटपिट गरेको पीडितले आरोप लगाएका छन्

हेटौंडाबाट भारततर्फ लैजान लागिएका २१ बालकको उद्धार

हेटौंडा बसपार्कबाट भारतको देहरादुन लैजान लागिएका २१ जना बालकको ०८३ जेठ २० गते  उद्धार गरिएको छ । सिन्धुली, बारा, धादिङ र सर्लाही जिल्लाबाट ल्याइएका ती बालकलाई प्रहरीले उद्धार गरेको हो

हत्या घटनाका आरोपित गिरफ्तार

महिलालाई सामाजिक सञ्जालमा चरित्र हत्या गरी मर्न बाध्य पारेको आरोपमा प्रहरीले भोजपुर जिल्ला टेम्केमैयुम गाउँपालिका–६ गोगनेका ४९ वर्षीय कुमार थापालाई ०८३ जेठ २० गते गिरफ्तार गरेको छ । दिप्रुङ चुइचुम्मा

नीति तथा कार्यक्रममा मानव अधिकार संरक्षणलाई प्राथमिकता

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रममा मानव अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै मानव अधिकार तथा कानुनी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।

विद्यालयको विषयमा छलफल गर्न बसेको बैठकमै कुटपिट

रोहिणी गाउँपालिकामा विद्यालय व्यवस्थापन समिति गठन र शिक्षक सरुवाको विषयमा छलफल गर्न बसेको बैठकमा विवाद चर्किँदा जनप्रतिनिधिबीच कुटपिट भएको छ। रोहिणी गाउँपालिका–२ स्थित श्रीराम आधारभूत विद्यालयमा शिक्षक सरुवा सहमति तथा

वैवाहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले २६ वर्षीय पुरुषलाई ०८३ जेठ  २० गते गिरफ्तार गरेको छ । आरोपितले पत्नीलाई जेठ १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध

पाल्पामा विषालु च्याउ सेवनबाट दुई सातामै चार जनाको मृत्यु

पाल्पामा विषालु जङ्गली च्याउ सेवनका कारण दुई साताको अवधिमा चार जनाको मृत्यु भएको छ भने १७ जना बिरामी परेका छन्। निस्दी गाउँपालिका–४ मित्याल भीरपानीका ६२ वर्षीय धनबहादुर परियारको उपचारका क्रममा

मानव अधिकार रक्षकहरूको सुरक्षा सम्बन्धी विधेयकको मस्यौदा बारे छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतमले २०८३ जेठ २१ गते मधेश प्रदेशका सभामुख तथा गृह, सञ्चार तथा कानुन मन्त्रीसँग मानव अधिकार रक्षकहरूको सुरक्षा सम्बन्धी ऐन निर्माणको आवश्यकताबारे

बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७ वर्षीय बालकलाई २ वर्ष ६ महिनाका लागि बालसुधार गृह भैरहवा पठाउने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद शर्मा

नवलपरासी जिल्ला कारागारका १ सय ७३ जना कैदीबन्दी अझै फरार

नवयुवा पुस्ताले ०८२ भदौ २५ गते गरेको प्रदर्शनका क्रममा नवलपरासी जिल्ला कारागारबाट भागेका कैदीबन्दी मध्ये अझै पनि २९ महिला र १ सय ४४ जना पुरुष गरी १ सय ७३ जना

स्टेचरको भरमा प्रसूति सेवा

राष्ट्रिय सडक सञ्जालसँग सबैभन्दा पछि जोडिएको जिल्ला हुम्लामा आज पनि बिरामी र सुत्केरी महिलाको उद्धार स्टेचरकै भरमा गर्नुपर्ने अवस्था छ। सडक विस्तार र पूर्वाधार विकासका दाबी भइरहे पनि दुर्गम बस्तीका