विद्यालय बन्द गरेर शिक्षक–विद्यार्थी यार्सागुम्बा संकलन गर्न हिमालतिर
यार्सागुम्बा संकलन गर्न शिक्षक–विद्यार्थी लेकतिर गएपछि अपीहिमाल गाउँपालिकाका विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाभरीका शिक्षक, अभिभावक र विद्यार्थी यार्सागुम्बा संकलनका लागि लेक उक्लिएपछि विद्यालय बन्दभएका हुन् । यार्सा संकलनको सिजन





