फोटो पत्रकारकार माथि वरिष्ठ अधिवक्ताद्वारा दुर्व्यवहार
नेकपा एकीकृत समाजवादी पार्टी कार्यालय बाहिर नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्कीमाथि २०८२ जेठ २२ गते आफ्नो फोटो खिचेको भन्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालयमा एसपी





