भूकम्प र सुख्खा खडेरीले खानेपानीको समस्या
भूकम्प र सुख्खा खडेरीका कारण जाजरकोटको ग्रामीण वस्तीहरूमा खानेपानीको समस्या गम्भीर बनेको छ। भूकम्प र सुख्खा खडेरीले भौतिक संरचना र पानीका मुहानहरूलाई क्षति पुर्याएपछि स्थानीय जनता खानेपानीको समस्यामा परेका छन्।





