१८ वर्षीया महिलालाई ०८२ जेठ २५ गते अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा सुध्द्धोधन गाउँपालिका–२ असुरेनाका २१ वर्षीय राहुल यादवविरुद्ध पीडितले असार १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।
घटनापछि आरोपित फरार रहेकोले खोजी कार्य भइरहेकोे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी मोहनमणी अधिकारीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार १६ गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।