बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मनहरी गाउँपालिका-१ मकरीका २० वर्षीय पुजन सिङ्ताङलाई प्रहरीले ०८२ असार १७ गते राति गिरफ्तार गरेको छ । पीडित बालिकालाई असार १५ गते बलात्कार गरेको
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मनहरी गाउँपालिका-१ मकरीका २० वर्षीय पुजन सिङ्ताङलाई प्रहरीले ०८२ असार १७ गते राति गिरफ्तार गरेको छ । पीडित बालिकालाई असार १५ गते बलात्कार गरेको
जानकी गाउँपाकिा–९ अमरावतीकी ८० वर्षीया बृद्धा मातादेवी शाहीको अपरिचित व्याक्तिले धारिलो हतियार प्रहार गरी ०८२ असार १७ गते हत्या गरेको अवस्थामा शव फेला परेको छ । मृतकका छोराबुहारी घरमा नभएको
१० वर्षीया बालिकालाई यौन दुर्र्यवहार गरेको आरोपमा प्रहरीले मिर्चैया नगरपालिका–८ का ५६ वर्षीय विनोद सदालाई ०८२ असार १५ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई असार १५ गते यौन दुर्र्यवहार
आफ्नै भूमिमा हिड्न बाटो निर्माण नभएपछि महाकाली नदी किनारको चट्टान चिर्दै व्याँस गाउँपालिका–२ का जनकसिंह धामी नेतुत्वको टोली ज्यान जोखिममा राखेर बाटो बनाउन बाध्य छन् । उनीहरू अहिले १ हजार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोलबजार नगरपालिका–१३ का २४ वर्षीय अशोक महतोलाई ०८२ असार १४ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई असार ५ गते बलात्कार गरेको भनी
मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा (UPR) सम्बन्धी तयार पारिएको प्रारम्भिक प्रतिवेदन माथि सरोकारवालाहरूबीचको छलफल कार्यक्रम ०८२ असार १६ गते ललितपुरमा सम्पन्न भएको छ । नेपालमा कार्यरत ५ सय सङ्घ संस्थाले विभिन्न चरणमा
१४ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–१० का ३४ वर्षीय प्रवेश मुखियालाई ०८२ असार १२ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई असार १२ गते यौन दुव्र्यहार
११ र १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले माई नगरपालिका-२ का ५२ वर्षीय शिक्षक खेमराज ढकाललाई असार १६ गते गिरफ्तार गरेको छ । बालिकाद्वयलाई आरोपित शिक्षकले ०८२ असार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उमनपा–१४ का ३८ वर्षीय चन्द्रबहादुर मगरलाई ०८२ असार १५ गते गिरफ्तार गरेको छ । कामको सिलसिलामा घरमै गएकी बालिकालाई असार १३
गोकुलगङ्गा गाउँपालिका–३ रस्नालुस्थित निगालेमा वितरण हुँदै आएको खानेपानीमा स्वास्थ्यका लागि हानिकारक विषाक्त जीवाणु ‘कोलिफर्म’ भेटिएको छ । गाउँमा झाडापखालाको प्रकोप देखिएपछि गाउँपालिकाले निगालेस्थित पाँच ओटा पानीका मुहानको नमूना परीक्षणका लागि
मानसिक अपाङ्गता भएकी २५ महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायधीश ध्रवकुमार ढकालको इजलासले असार १३ गते रत्ननगर नगरपालिका–४ का ४२ वर्षीय इन्द्रबहादुर विश्वकर्मालाई सात वर्ष कैद सजायको फैसला
२४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–४ मोतिपुरका १८ वर्षीय सुरज कहारलाई असार १४ गते घरबाटै गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई असार ४ गते बलात्कार
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले रामगोपालपुर नगरपालिका-६ का २२ वर्षीय राकेश सहनीलाई प्रहरीले असार १३ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०८२ असार ११ गते बलात्कार गरेको
१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बलवा नगरपालिका-८ का २२ वर्षीय अमित सदालाई असार १४ गते गिरफ्तार गरेको छ । आरोपित सदाले ०८२ असार १४ गते राति शौचको लागि
बर्दिबास नगरपालिका-१४ की ६ वर्षीया गुलावसा खातुनलाई बलात्कार गरी हत्या गरेको घटनाका फरार आरोपितहरूलाई प्रहरीले गिरफ्तार गरी ०८२ असार १५ गते सार्वजनिक गरेको छ । अपहरण, शरीर बन्धक र बलात्कार
हुम्ला जिल्लाको उत्तरी क्षेत्रका एक दर्जन हिमतालमा अहिले पानीको सतह घट्दै गएको छ । जलवायु परिवर्तनका कारण हिउँदमा हिमपात कम हुनु र तापक्रम बढ्दै गएपछि हिमतालमा पानीको सतह घट्दै गएको हो ।
तातोपानी गाउँपालिकाका महिला स्वास्थ्य स्वयम्सेविकाले स्टेचर अभावले बिरामीको सेवा प्रवाहमा समस्या भएको गुनासो गरेका छन् । पर्याप्त स्टेचर नहुँदा बिरामी पिठ्यूमा बोकेर गाउँबाट सडकमा पु¥याउनु पर्ने बाध्यता रहेको गुनासो गरेका
धनपालथान गाउँपालिका-५ की सात वर्षीया बालिकाको शंकास्पद अवस्थामा असार १४ गते शव फेला परेपछि प्रहरीले बलात्कारपछि हत्या आशंकामा ३६ वर्षीय काकालाई असार १४ गते गिरफ्तार गरेको छ । धनपालथान गाउँपालिका-५
१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सुनसरीको इनरुवा नगरपालिका-६, मधेशा स्थायी घर भइ धनकुटामा बस्दै आएका २३ वर्षीय विजयकुमार कामत र १४ वर्षीय एक बालकलाई गिरफ्तार गरेको छ
रघुगंगा गाउँपालिका– २ पिप्लेमा रहेको स्वास्थ्य चौकीमा पछिल्लो पाँच वर्षदेखि एक्सरे मेसिन प्रयोगमा आउन सकेको छैन । २०७८ मा कोभिड अस्पतालका लागि भन्दै गाउँपालिकाले खरिद गरेको एक्सरे मेसिन पाँच वर्ष