INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले २४ वर्षीय जेठाजुलाई ०८२ असार १५ गते गिरफ्तार गरेको छ ।

आरोपितले महिलालाई असार १५ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय सिरहामा ०८२ असार १६ गते उजुरी दिनु भएको छ ।

महिलाको स्वास्थ्य परीक्षण असार १६ गते प्रादेशिक अस्पताल सिरहामा गरिएको छ ।

अन्य

भिडियो