INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–१७ का २५ वर्षीय लक्ष्मण चौधरीलाई गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई असार १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय तुलसीपुरमा असार १५ गते उजुरी दिएका थिए ।

बालिकाको स्वास्थ्य परीक्षण असार १५ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ।

अन्य

भिडियो