पत्नी हत्याको कसुरमा १० वर्षकैदको फैसला
जिल्ला अदालत पाँचथरले पत्नी हत्याका आरोपित फिदिम नपा-३ का ६१ वर्षीय डिकबहादुर सुनुवारलाई १० वर्षको कैद फैसला सुनाएको छ । ४२ वर्षीया पत्नी गङ्गामाया मुखियालाई ०७४ फागुन ५ गते हत्या
जिल्ला अदालत पाँचथरले पत्नी हत्याका आरोपित फिदिम नपा-३ का ६१ वर्षीय डिकबहादुर सुनुवारलाई १० वर्षको कैद फैसला सुनाएको छ । ४२ वर्षीया पत्नी गङ्गामाया मुखियालाई ०७४ फागुन ५ गते हत्या
मन्थली नगरपालिकाले ११ वटा कानुन निर्माण गरेको छ । नगरपालिकाले ११ वटा कानुन निर्माण गरी नगरसभबाट पारित गरेको मन्थली नगरपालिकाकी उपप्रमुख माया कार्कीले जानकारी दिइन् । कार्कीका अनुसार यसअघि बनाएर
नेपाल विद्यार्थी सङ्घ क्याम्पस इकाईले धनकुटा बहुमूखी क्याम्पस प्रमुखको कार्यकक्षमा वैशाख ३० गते आगजनी गरेको छ । शैक्षिक सुधारको माग गर्दै नेविसङ्घले वैशाख २१ गते राखेको ११ बुँदे मागको सुनुवाइ
रुकुम पश्चिमको चौरजहारी नपा-१३ का वडाध्यक्ष ४२ वर्षीय टङ्कप्रसाद ओलीलाई वाइसीएलका चौरजहारी नगर कमिटीका अध्यक्ष ३३ वर्षीय रामकुमार विष्टले वैशाख ३० गते आक्रमणको प्रयास गर्दै ज्यान मार्ने धम्की दिएको पीडित
खजुरा गाउँपालिकास्थित मनकामना चोक र बैजनाथ गाउँपालिका जि गाउँमा रहेको एनसेलको टावरमा वैशाख २९ गते राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका
जिल्लाका प्राय सबै स्वास्थ्य संस्थामा औषधिको अभाव भएपछि स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सम्बन्धमा नागरिक समाज हुम्लाको आयोजना तथा इन्सेक, नेपाल पत्रकार महासङ्घको सहकार्यमा वैशाख २९ गते सरोकावाला निकायबिच जिल्ला सदरमुकाम
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको दिन लमहीबाट लुम्बिनीतर्फ गुडेको बा १६ च ४१७७ नं को स्कर्पियो जिप वैशाख ३० गते बिहान करिब ५ बजेको समयमा
‘ङ’ श्रेणीको २५ जनाका लागि बनाइएको जिल्ला कारागारमा क्षमता भन्दा करिब ६ गुना बढी कैदीबन्दी हुँदा समस्याका चाङ लागेका छन् । जिल्ला कारागारमा हाल कैदीबन्दी र आश्रति गरी जम्मा १
सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन माओवादीबाट १५ वर्षअघि हत्या गरिएका नौवहिनी गाउँपालिका-६ का झविलाल रिजाल, उनका भाइ (काकाको छोरा) बुद्धिप्रकाश रिजाल र मधु रिजालका घर परिवारले हालसम्म राहत नपाएको गुनासो गरेका
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले भरतपुर ओरालोमा रहेको भाटभटेनी सुपर मार्केटमा ग्रिनेट बम विष्फोट गराएको चितवन प्रहरीले जनाएको छ । आइतबार बिहान ४ बजे मोटरसाईकलमा आएका
बहुविवाह गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका-७ पकडीका २५ वर्षीय जयकुमार मल्लाहलाई वैशाख २९ गते आरोपितको घरबाटै गिरफ्तार गरेको छ । आरोपित मल्लाहले पत्नी हुँदाहुँदै भारतको नौतुनहवा मिश्रबलिया ग्रामकी १७ वर्षीया
हेटौँडा उपमहानगरपालिका-१२ का ३६ वर्षीय रामबहादुर थोकर र हेटौँडा उपमहानगरपालिका-१५ की २६ वर्षीया जानुका लामालाई वहुविवाह गरेको आरोपमा वैशाख २७ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितद्वयले ०७४ कार्तिक २०
न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलगायतका १७ वटा कानुन पारित गरी मुसीकोट नगरपालिकाले काम सुरु गरेको जनाएको छ । नगरपालिकाले स्थानीय तहमा
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा घिरिङ गाउँपालिका-४ का वडा अध्यक्ष झकबहादुर कुमालविरूद्ध पीडित पक्षले वैशाख २८ गते प्रहरीमा उजुरी दिएको छ । पीडित युवतीलाई आरोपितले वैशाख २४ गते बलात्कार
दुई वर्षअघि सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमले नयाँ घर बनाइदिने भनेपछि हर्षित बनेका रोल्पा सुवर्णावती गाउँपालिका-१ घोडागाउँका गन्धर्व परिवारहरू अहिले पनि बिचल्लीमा नै छन् । अति विपन्न गन्धर्व परिवारका
ककनी गाउँपालिका-८ मा रहेको थानसिङ स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा सेवा प्रभावित भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र गाउँपालिकाको कार्यालयले आवश्यक औषधि नपठाउँदा औषधि अभाव भएको स्वास्थ्य चौकीका इञ्चार्ज
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दाङ जिल्ला तुल्सीपुर उमनपा-१ का २५ वर्षीय कृष्ण नेपालीलाई प्रहरीले वैशाख २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २४ गते बलात्कार
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा वैशाख २७ गते फिदिम नपा-१ का १८ वर्षीय जयन्द्र तामाङ र सोही ठाउँका १९ वर्षीय समिर केरुङविरुद्ध जिल्ला अदालतले जनही १० वर्षकैदको फैसला गरेको
जुम्ला बजारका व्यापारीले म्याद नाघेका अखाद्य वस्तुको विक्री वितरण गरेपछि उपभोक्ता मारमा परेका छन् । व्यापारीहरूले अखाद्य वस्तु विक्री वितरण गर्ने र सरोकारवाला निकायले समयसमय अनुगमन नगर्ने तथा चासो नदिने
रास्कोट नपा-१ निवासी नागरिक दैनिक कालिकोटमा कार्यरत ३० वर्षीय पत्रकार पवित्रकुमार शाहीलाई सोही नपा १ र २ का वडाध्यक्षले वैशाख २७ गते मार्ने धम्की दिएको पीडितले आरोप लगाएका छन् ।