बेचबिखन घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई भारतको वृन्दावनमा लगेर बेचेको भन्दै रत्ननगर नपा-१० का ४० वर्षीय सरोज लम्साल, ४४ वर्षीय सूर्य लम्साल, २७ वर्षीय सरु लम्साल, ६० वर्षीया गङ्गा लम्साल र ३२ वर्षीया
१९ वर्षीया युवतीलाई भारतको वृन्दावनमा लगेर बेचेको भन्दै रत्ननगर नपा-१० का ४० वर्षीय सरोज लम्साल, ४४ वर्षीय सूर्य लम्साल, २७ वर्षीय सरु लम्साल, ६० वर्षीया गङ्गा लम्साल र ३२ वर्षीया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र कियोसको संयुक्त टोलीले वैशाख २७ गते ललितपुरको चापगाउँस्थित उदयखर्क माध्यमिक विद्यालयको अनुगमन गरेको छ । इन्सेकले कियोससँगको समन्वयमा गोदावरी नगरपालिका-१० मा रहेको सो विद्यालयमा
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा तानसेन नगरपालिका-६ कुनसरेको कुनसरे आधारभुत विद्यालयमा अध्ययनरत विपन्न समुदायका १८ जना विद्यार्थीलाई अङ्ग्रेजी माध्यमका पुस्तक र झोला वितरण गरिएको छ । पाल्पाली सेवा
ओखलढुङ्गाका झण्डै २ सय घरपरिवार बस्ती स्थानान्तरणमा ढिलाइ हुँदा समस्यामा परेका छन् । भूकम्पका कारण बस्ती नै जोखिममा परेर विस्थापित भएका उनीहरूलाई आवास निर्माण गर्न समस्या परेको हो । भूगर्भविद्हरूको
छायाक्षेत्र मन्दिरमा हुनै लागेको बालविवाह रोकिएको छ । छत्रेश्वरी गाउँपालिकामा रहेको छाँयाक्षेत्र मन्दिर परिसरमामा वैशाख २७ गते बिहान हुन लागेको विवाह प्रहरीको सक्रियतामा रोकिएको हो । शारदा नगरपालिका-१ का १८
छोरा नपाएको भन्दै पतिले पत्नीलाई कुटपिट गर्ने गरेका घटना बढ्दो रहेको जिल्ला प्रहरी कार्यालयको महिला तथथा बालबालिका सेवा केन्द्रले जनाएको छ । पाँच ओटा छोरी पाएर छैठौँ बच्चा जन्माउने तरखरमा
बाजुराका स्थानीय तहहरूमा पर्याप्त कार्मचारी नहुँदा दैनिक काम काजमा गर्नमा समस्या भएको स्थानीयहरूको गुनासो रहेको छ । चार नगरपालिका र पाँच गाउँपालिकामा गरी ६९ ओटा वडाहरू रहेका छन् । वडा
पोखरा-लेखनाथ मनपा १० स्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत १० महिनादेखि सिटी स्क्यान सेवा बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । करिब ४ करोड ५० लाख रुपियाँको लागतमा ल्याएको मेशीन
चिसङ्खुगढी गाउँपालिकाले वैशाख २६ गते शिक्षा ऐन जारी गरेको छ । गाउँसभाले चिसङ्खुगढी शिक्षा ऐन-२०७५ पारित गरेपछि ऐन कार्यन्वयनमा आएको हो । ओखलढुङ्गामा शिक्षा ऐन जारी गर्ने आठ स्थानीय तहमध्ये
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलाली कलौरी गाउँपालिका-६ स्थायी घरभई तिलोत्तमा नगरपालिका-३ एघारविगाह बस्ने ४० वर्षीया किशोर चौधरीलाई वैशाख २५ गते तिलोत्तमाबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई
१३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भ बोकाएको आरोपमा १५ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय सिरहाले वैशाख २५ गते गिरफ्तार गरेको छ । पीडित पक्षका अनुसार पीडित बालिकालाई आरोपितले माघ महिनादेखि
१६ वर्षीया बालिकालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको दिल्ली लैजाँदै गरेको आरोपमा माइती नेपालको सहयोगमा प्रहरीले बेलहिया नाका भैरहवाबाट वैशाख २५ गते दिउँसो उद्धार गरेको छ । घटनामा संलग्न
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा गोलबजार नपा-१२ का १९ वर्षीय बब्लुकुमार साहविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा वैशाख २५ गते उजुरी दिएको छ । पीडित पक्षका अनुसार पीडित
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई वैशाख २५ गते गिरफ्तार गरेको छ । विद्यालयबाट घर फर्कदैँ गरेको अवस्थामा वैशाख २४ गते आरोपित बालकबाट यौन दुर्व्यवहारमा
कारागारमा क्षमता भन्दा दोब्बर बढी कैदीबन्दी रहँदा व्यवस्थापनमा समस्या भएको बन्दीहरूले गुनासो गरेका छन् । २० जना पुरुष र पाँच जना महिलाको क्षमता रहेको कारागारमा हाल ५४ जना पुरुष कैदीबन्दी
पत्नी हत्या घटनाका आरोपित गेरुवा गाउँपालिका-४ खोनपुरका ३० वर्षीय दर्नबहादुर कटुवाललाई प्रहरीले वैशाख २५ गते काठमाडौँबाट गिरफ्तार गरेको छ । परपुरूषसँग लागेको आशङ्कामा ३० वर्षीया पत्नी रेशमकला रोकायालाई हत्या गरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सम्सी गाउँपालिका-४ का २० वर्षीय लक्ष्मेश्वर महतो नुनीयालाई वैशाख २५ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका एसपी कुवेर कडायतले दिएको जानकारी
बहुविवाह गरेको आरोपमा प्रहरीले वैशाख २४ गते हिलिहाङ गाउँपालिका-१ का ५६ वर्षीय दिलबीर तामाङ र इलाम जिल्ला देउमाई नपा-१ की ५२ वर्षीया झुमा बस्नेतलाई गिरफ्तार गरेको छ । ४४ वर्षीया
२१ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा धादिङ जिल्ला रोराङ गाउँपालिका-२ बेनीघाट का २९ वर्षीय अर्जुन गुरुङविरुद्ध महानगरीय प्रहरी परीसर जावलाखेलमा पीडित पक्षले वैशाख २६ गते उजुरी दर्ता गराएको छ
५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ओखलढुङ्गा प्रहरीले दुई जनालाई वैशाख २४ गते गिरफ्तार गरेको छ । सुनकोशी गाउँपालिका-१० का ५० वर्षीय लक्ष्मीप्रसाद दहाल र सिद्धिचरण नपा-११ का ३५ वर्षीय