इन्सेकको पहलमा पीडित महिलाले नागरिकता पाइन
बालविवाह गरेका कारण सुरूमा विवाह दर्ता समेत गराउन नपाएकी एक महिला उमेर पुगेपछि परिवारजनले असहयोग गरेर नेपाली नागरिकता लिन अन्यौल परेको अवस्थामा इन्सेकको पहलमा नेपाली नागरिकता प्राप्त गरेकी छन् ।
बालविवाह गरेका कारण सुरूमा विवाह दर्ता समेत गराउन नपाएकी एक महिला उमेर पुगेपछि परिवारजनले असहयोग गरेर नेपाली नागरिकता लिन अन्यौल परेको अवस्थामा इन्सेकको पहलमा नेपाली नागरिकता प्राप्त गरेकी छन् ।
उमाकुण्ड गाउँपालिका-५ प्रीतिका वडा अध्यक्ष कुवेर खत्री ‘बेपत्ता’ भएका छन् । वैशाख २५ गते बिहान गाउँ कार्यपालिकाको बैठकमा हिँडेका खत्री बेपत्ता भएको गाउँपालिकाका प्रवक्ता रुद्रमणि नेवारले जानकारी दिए । गाउँपालिका
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सिन्धुली जिल्ला दुधौली नपा-५ घरभई हाल चाँगुनारायण नपा-२ दुवाकोटमा डेरा गरी बस्दै आएका २१ वर्षीय विशाल सुनच्यौरीलाई जिल्ला अदालतले वैशाख २४ गते आठ वर्ष
राष्ट्रिय मानव अधिकार चौथो कार्ययोजना कार्यान्वयनको प्रतिवेदनमा अन्योलता देखिएको छ । सङ्घीय संरचनापछि कार्ययोजनामा अन्योलता देखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको हो । सरकारी कार्यालयबाट दिइने सेवा प्रवाहमध्ये मानव अधिकारसँग जोडिएका
शिक्षक र विद्यार्थी यार्सागुम्बा टिप्न जान थालेपछि रुकुम पूर्वमा रहेका विद्यालय तीन हप्तादेखि बन्द भएका छन् । बहुमूल्य जडिबुटी यार्सागुम्बा टिप्न शिक्षक, विद्यार्थी र अभिभावक समेत हिमाली पाटनतर्फवैशाखको पहिलो हप्तादेखि
देवघाट गाउँपालिका-५ का सुत्केरी महिलालाई घर नजिकै रहेको स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन नहुँदा समस्या भएको छ । स्वास्थ्य चौकी र सुत्केरी गराउने दुई जना स्वास्थकर्मी भए पनि बर्थिङ सेन्टर
न कानुनको जानकार, न त कानुनी सल्लाहकार ! स्थानीय सरकारको न्यायिक समितिको जिम्मा पाएका स्थानीय तहका उपप्रमुखलाई समितिमा आउने मुद्दा किनारा लगाउन निकै असहज छ । यही अज्ञानताकै कारण गरिने
मुसीकोट नपा-१० का १७ वर्षीय बालक र सोही नपा-९ की १६ वर्षीया बालिकाबिच बालविवाह हुँदै गरेको आरोपमा प्रहरीले वैशाख २४ गते दुवै जनालाई विवाह मण्डपबाट उद्धार गरेको छ । केटा
टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुका ५८ वर्षीया विद्याकुमारी राईलाई सोही ठेगानाका ५४ वर्षीय नन्दे भाइ प्रमेश राईले कुटपिट गरी वैशाख २४ गते हत्या गरेका छन् । सामान्य घरायसी विवादका कारण विद्याकुमारीलाई प्रमेशले
इलाका प्रहरी कार्यालय सेढवामा वैशाख २३ गते स्थानीयले आक्रमण गर्दा असई गोपाल खड्का, प्रहरी जवान सुकेश्वर महतो, शम्भु महतो र जयप्रकाश यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी राजन
मेलम्ची नपा-१० शिखरपुर स्थित सञ्जेलटारका भूकम्प पीडितहरू मध्ये २४ घरपरिवारले हालसम्म पुनःनिर्माणको लागि राहत नपाएको भन्दै वैशाख २४ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । ६३ वर्ष अघिदेखि इन्द्रावती
२० वर्षीया युवतीलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा प्रहरीले अन्नपुर्ण गाउँपालिका-१ का पाँच जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले वैशाख २३ गते गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेमा ५२ वर्षीया
मानेभञ्ज्याङ गाउँपालिका-९, माधवपुरका ३६ वर्षीय कुमार सार्कीले बहुविवाह गरेको आरोपमा ३२ वर्षीया पत्नी सुमा सार्कीले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा वैशाख २४ गते उजुरी दिएकी छन् । पीडित महिलाले दिएको उजुरीमा
नारायण नपा-१ भगवती टोलका २२ वर्षीय चन्द्रबहादुर बिशुन्केलाई बालविवाह गरेको आरोपमा प्रहरीले वैशाख २४ गते गिरफ्तार गरेको छ । १६ वर्षीया बालिकालाई विवाह गरेको आरोपमा पीडित पक्षले दिएको उजुरीका आधारमा
संविधानको प्रावधान अनुरूप सरकारले आधारभुत शिक्षा अनिवार्य र माध्यमिक शिक्षालाई निःशुल्क घोषणा गरेपनि जिल्लाका अधिकांश सरकारी विद्यालयहरूले विभिन्न बाहानामा विद्यार्थीबाट मासिक शुल्क उठाउने गरेको पाइएको छ । नेपालको संविधानको शिक्षासम्बन्धी
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३४ वर्षीय बावुलाई वैशाख २३ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पटकपटक यौन दुर्व्यवहार तथा बलात्कार गरेको र पछिल्लो पटक ०७४
सशस्त्र द्वन्द्वका घाउहरू अझै पुरिन बाँकी रहेको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बताएका छन् । मल्लरानि गाउँपालिका-४ मा निर्माण गरिएको शान्ति स्मारकाको वैशाख २३ गते अनावरण गर्दै आयोगका
ठुलीभेरी नपा-७ जुफालकी ३२ वर्षीया बिसरा रोकायलाई छोरा नजन्माएको आरोपमा धारिलो हतियार प्रहार गरी घाइते बनाइएको घटनाका आरोपित ४१ वर्षीय पति कुमार शाहीलाई प्रहरीले वैशाख २४ गते गिरफ्तार गरेको छ
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १४ वर्षीय एक, १६ वर्षीय दुई र १७ वर्षीय एक बालककाविरुद्ध पीडित पक्षले वैशाख २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लिशङ्खुपाखर गाउँपालिका-२ लिशङ्खुका २६ वर्षीय विकास भनिने मिनु योञ्जनलाई वैशाख २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत १२ गते बलात्कार