डा. केसीको अनसनप्रति ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
शान्तिका लागि नागरिक समाजको सञ्जाल, युवा सञ्जाल, इन्सेकलगायतका संघसंस्थाले स्वास्थ्य क्षेत्रमा भएका विकृति र विसङ्गतिको अन्त्य गर्न माग गर्दै १४ दिनदेखि अनसन बसेका डा. गोविन्द केसीको मागको सम्बोधन गर्न माग





