INSEC Online

समाचार

विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापकविरूद्ध उजुरी

विद्यार्थीलाई कुटपिट गरी मानव मुत्र (पिसाव) खुवाएर यातना दिएको भन्दै रामेछापको लिखु तामाकोसी गाउँपालिका धोवीस्थित झट्टेश्वर माविका प्रधानाध्यापक ४७ वर्षीय केबलबहादुर तिमिल्सिनाविरूद्ध पीडित विद्यार्थीहरूले जेठ ४ गते इलाका प्रहरी कार्यालय

बालबालिका यार्सागुम्बा टिप्न गएपछि १ सय १२ विद्यालय बन्द, यार्सा सङ्कलन क्षेत्रमा घुम्ती विद्यालय

यार्सा सङ्कलनका लागि अभिभावकसँग बालबालिका गएपछि डोल्पाका १ सय १२ वटा विद्यालय जेठ १ गतेदेखि बन्द भएका छन् । जिल्लामा ८६ प्रावि, १४ निमावि, १५ मावि र पाँच उमावि रहेका

गृहकार्य नगरेको भन्दै विद्यार्थीलाई कुटपिट

परशुराम नगरपालिका-२ मा रहेको भागेश्वर माध्यमिक विद्यालय बसौटीमा गृहकार्य नगरेको भन्दै शिक्षकबाट एक विद्यार्थी निर्घात कुटिएका छन् । गणित विषयका शिक्षक गजेन्द्र अवस्थीले कक्षा ६ मा अध्यनरत विद्यार्थी राम कामीलाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फिदिम नपा-४ का २२ वर्षीय मनोज लिम्बूलाई जेठ ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख ३० गते बलात्कार गरेको आरोपमा

बलात्कार प्रयास गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला

सुस्त मनस्थितिकी ५२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका चुलाचुली नगरपालिका-१ का २१ वर्षीय बसन्त श्रेष्ठलाई जिल्ला अदालतले जेठ ४ गते २ वर्ष ६ महिना कैदको

बलात्कार गरेको कसुरमा १२ वर्षकैदको फैसला

नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा घोराही उपमनपा-१५ का २० वर्षीय बुद्धिराम परियारलाई जिल्ला अदालतले जेठ ३ गते १२ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश हेमन्त रावलको इजलासले परियारलाई दोषी

इञ्जिनियरमाथि वडा अध्यक्षद्वारा कुटपिट, आरोपितलाई कारबाही गर्न माग

आठबिसकोट नगरपालिका कार्यालयमा कार्यरत प्राविधिक शाखा प्रमुख इन्जिनियर ३० वर्षीय ठगेन्द्र चन्दलाई जेठ ३ गते सोही नपा-८ का वडाध्यक्ष ३२ वर्षीय मानबहादुर चदाराले कुटपिट गरी मार्ने धम्की दिएको पीडित पक्षको

बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई ०७४ कात्तिक २४ गते बलात्कार गरेको कसुरमा भरतपुर महानगरपालिका-५ का २४ वर्षीय सरोज रसाइलीलाई जिल्ला अदालतले जेठ ३ गते १० वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश वासुदेव

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

साँगुरीगढी गाउँपालिका-५ की ४५ वर्षीया गोपीमाया लिम्बूलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४६ वर्षीय पति कमलप्रसाद लिम्बूलाई जेठ ३ गते गिरफ्तार गरेको छ । गाउँबाट मादक पदार्थ सेवन

बढाएको शुल्क नलिन उच्च अदालतको अन्तरिम आदेश

नयाँ शैक्षिक सत्रका लागि निजी विद्यालयहरूले बढाएको शुल्क नलिन उच्च अदालत विराटनगर, इलाम इजलासले जेठ ३ गते अन्तरिम आदेश जारी गरेको छ । निजी विद्यायलहरूले शुल्क बढाएकोमा पटकपटक ध्यानाकर्षण गराउँदा

स्थानीय तह धमाधम विधेयक पारित गर्दै

तेह्रथुमका स्थानीय तहहरूले धमाधम विधेयक पारित गर्न थालेका छन् । स्थानीय सरकार गठन भएको एक वर्षको अवधिमा ६ वटा स्थानीय तहमध्ये २ वटा स्थानीय तहले मात्र विभिन्न विधेयक पारित गरेका

राजनीतिक द्वन्द्वले गाउँ नै आतङ्कित, विकास निर्माणका काम ठप्प

गौमुल गाउँपालिका अन्तर्गत रहेका ४ र ५ नम्बर वडा विगत चार वर्षदेखि राजनीतिक द्वन्द्वमा परिणत भएको छ । काङ्ग्रेस र एमाले कार्यकर्ताहरूबिच उत्पन्न विवादका कारण गौमुल गाउँपालिकाका ४ र ५

जनप्रतिनिधि र कर्मचारीको विवादका कारण कर्मचारीद्वारा काम ठप्प

बनगाड कुपिण्डे नगरपालिकामा कार्यरत कर्मचारीलाई वडा नम्बर ४ र ५ का वडा अध्यक्षले दुर्व्यवहार गरेको आरोप लगाउँदै नगरपालिकामा कार्यरत कर्मचारीले जेठ २ गतेदेखि कार्यालयको सम्पूर्ण काम ठप्प पारेका छन् ।

विद्यालयको लापरवाहीले परीक्षा दिन नपाएको विद्यार्थीको गुनासो

मानसरोवर माध्यामिक विद्यालयको लापरबाहीका कारण यस वर्षको कक्षा ११ को परीक्षा दिन नपाएको परीक्षार्थीहरूले आरोप लगाएका छन् । विद्यार्थीले विद्यालयमा गएर परीक्षा भर्ना शुल्क, लाइब्रेरी शुल्क, खेलकुद शुल्क, रजिष्टेशन फारम

यार्सा सङ्कलनका लागि विद्यार्थी लेकतिर, पठनपाठन प्रभावित

जुम्लाको पूर्वी क्षेत्र पातारासी गाउँपालिकास्थित विद्यालयमा अध्ययनरत विद्यार्थी यार्सा सङ्कलनका लागि लेकतिर गएपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ । बहुमूल्य जडिबुटी यार्सागुम्बा सङ्कलन गर्ने समय सरू भएसँगै जिल्ला तथा जिल्ला

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरेपमा प्रहरीले गोरखा नगरपालिका-१० छेवेटारमा ३९ वर्षीय शिक्षक विनोद पाण्डेलाई जेठ २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २ गते यौन

डेढ महिनादेखि विद्यालयमा पठनपाठन नभएको अभिभावकको गुनासो

खार्पुनाथ गाउँपालिका-२ थालीस्थित शङ्कर निम्न माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति र शिक्षकको लापरवाहीले डेढ महिनादेखि पठनपाठन नभएको अभिभावकले गुनासो गरेका छन् । वैकल्पिक व्यवस्था नगरी नयाँ भवन बनाउने भन्दै पुरानो

गाउँपालिकाद्वारा २० वटा विधेयक पारित

दार्चुलाको उत्तरी क्षेत्रमा अवस्थित व्यास गाउँपालिकाले २० वटा विधेयक पारित गरेको छ । स्थानीय सरकार गठन भएको एक वर्षको अवधिमा स्थानीय सरकार सञ्चालनको लागि भन्दै २० वटा विधेयक पारित गरेको

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बलेफी गाउँपालिका-५ बलेफीका ३० वर्षीय पासाङ तामाङलाई जेठ २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख ३१ गते बलात्कार प्रयास

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कडरबोनाले सुरुङ्गा नपा-२ का ४३ वर्षीय सलिम सदालाई जेठ २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख २३ गते