प्रहरी हिरासतमा राखेर यातना दिएको भन्दै प्रहरी चौकी घेराउ
आफन्तलाई प्रहरीले गिरफ्तार गरी इलाका प्रहरी कार्यालय बाह्रबिसेको हिरासतमा राखेर यातना दिएको भन्दै जेठ २ गते स्थानीयले इलाका प्रहरी कार्यालय बाह्रबिसे घेराउ गरेका छन् । लिसङ्खुपाखर गाउँपालिका-६ स्थित सिलढुङ्गाको एक





