INSEC Online

समाचार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका-१ का ३३ वर्षीय धनबहादुर बिकलाई जेठ ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपतिले जेठ ६ गते यौन दुर्व्यवहार

पत्नी हत्याका आरोपित गिरफ्तार

रुपन्देहीको बुटवलमा पतिकको कुटाइबाट पत्नीको मृत्यू भएको छ । बुटवल उपमहानगरपालिका-१५ चङ्खेपुर बस्ने ३५ वर्षीय रामु रानाले मदिरा सेवन गरी पत्नी अञ्जु रानालाई कुटपटि गर्दा उनको मृत्यू भएको सञ्चारमाध्यामले जनाएका

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका-५ का ४४ वर्षीय रामबाबु घिमिरेविरूद्ध जेठ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले जेठ

न्याय सम्पादन छरितो र निष्पक्ष तथा दुई आयोगलाई स्रोत सम्पन्न बनाइने

सरकारले न्यायप्रणालीलाई स्वतन्त्र, सक्षम, पारदर्शी, छिटोछरितो र निष्पक्ष बनाई न्यायमा जनताको पहुँच वृद्धि गर्ने भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जेठ ७

स्वास्थ्य चौकीमा औषधिको अभाव, ऋण खोजेर बिरामीलाई हेलिकप्टरद्वारा उद्धार

सर्केगाड गाउँपालिकास्थित स्वास्थ्य चौकीमा तीन महिनादेखि औषधि नहुँदा बिरामी मर्कामा परेका छन् । सो स्वास्थ्य चौकीमा सिटामोल, हाइब्रो अल्वेन्डाजोल, डिब्लु प्रोल्विन, डिब्लोफ्ल्याल्क्स, एसिलोफ्ल्याक्सलगायतका औषधि नभएपछि स्थानीयबासी मर्कामा परेका हुन् ।

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई जेठ ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले

अज्ञात समूहद्वारा इँटा भट्टामा बम विष्फोट

धुनीबेसी नपा-३ जिवनपुरमा सञ्चालित जीवनपुर इँटा उद्योगमा अज्ञात समूहले जेठ ७ गते बिहान कोही नभएको मौकामा अज्ञात समूहले इँटा भट्टामा सकेट बम विष्फोट गराएको पीडित पक्षले जनाएको छ । बम

बेचबिखनका लागि भारततर्फ लगिँदै गरेका तीन महिलाको उद्धार, आरोपित गिरफ्तार

बेचबिखनका लागि भारततर्फ लगिँदै गरेका धादिङ जिल्ला गल्छी गाँउपालिका-५ का २३ वर्षीया दुई जना र २५ वर्षीया एक जना महिलालाई प्रहरीले जेठ ७ गते गुलरिया नपा-१ खैरापुरबाट उद्धार गरेको जनाएको

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताद्वारा वडाध्यक्षको घरमा बम प्रहार, दुई जना घाइते

दमक नपा-७ का वडाध्यक्ष ५२ वर्षीय भिमप्रसाद पौडेलको घरमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले जेठ ६ गते राति बम विष्फोट गराउँदा दुई जना सर्वसाधारण घाइते भएका छन्

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जहदा गाउँपालिका-५ का १८ वर्षीय रञ्जीतकुमार चौधरीलाई जेठ ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ५ गते बलात्कार गरेको आरोपमा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई सामाजिक सञ्जाल फेसबुकमार्फत अश्लिल भिडियो र तस्वीर पठाएर ‘ब्ल्याकमेलिङ’ गरेको आरोपमा दैलेख जिल्ला घरभई वीरेन्द्रनगर नपा-१० का २८ वर्षीय जीवन शाहीलाई प्रहरीले जेठ ५ गते वीरेन्द्रनगर बजारबाट

गुल्मीका ४३ वडामा सचिविहीन, जनप्रतिनिधि र नागरिकलाई सास्ती

स्थानीय तह कार्यान्वयन भएको १५ महिना भइसक्यो । ती स्थानीय तहमा जनप्रतिनिधि आएको पनि एक वर्षभयो । तर, गुल्मीका स्थानीय तहका ९३ वडा मध्ये ४३ वडा सचिवविहीन भएपछि नागरिक र

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार आरोपमा प्रहरीले इलाम नगरपालिका-९ का ३० वर्षीय सूर्यमान बस्नेतलाई जेठ ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ३ गते बलात्कार गरेको भन्दै पीडित

बलात्कार गरेको कुसुरमा ११ वर्षकैदको फैसला

सात वर्षीया बालिकालाई बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका रोङ गाउँपालिका-६ का २८ वर्षीय ख्यामराज बिकलाई जिल्ला अदालतले ११ वर्षकैद सजाय हुने फैसला सुनाएको छ । न्यायाधीश इन्द्रकुमार चोङ्गटेन्लीको इजलाशले

अझै बनेन स्थानीय तहको कानुन

स्थानीय तह गठन भएको एक वर्षपुग्दासमेत सङ्खुवासभाका नौवटा स्थानीय तहले ऐन, नियम, कार्यविधि र विनियमावली बनाउन सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ को उपदफा १

अज्ञात समूहद्वारा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको भवनमा आगजानी

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत हिलिहाङ गाउँपालिका-६ स्थित भारापमा निर्माण गरिएको भवनमा जेठ ५ गते राति अज्ञात समूहले आगजानी गरेको छ । परियोजना अन्तर्गत सो स्थानमा ब्लक विकास समितिको भवन

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

घ्याङलेख गाउँपालिका-३ तामाजोर लप्सेकी ४२ वर्षीया सुपरानी गोलेलाई हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति एकिम गोलेलाई जेठ ५ गते गिरफ्तार गरेको छ । आरोपित एकिमले मादक पदार्थ सेवन गर्न

शिक्षिकाद्वारा विद्यार्थीमाथि कुटपिट गरेको आरोप

सिद्धिचरण नगरपालिका-९ ज्यामिरेको ग्रिन भिलेज इङ्लिस स्कूलकी शिक्षिका २४ वर्षीया गीता श्रेष्ठले कक्षा १ का सात वर्षीय मुस्कान वाग्लेलाई कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । जेठ ४ गते

मापदण्ड पुरा नगरी सञ्चालन गरेको बालगृह बाट नौ बालबालिकाको उद्धार

पोखरा-लेखनाथ महानगरपालिका-६ स्थित मापदण्ड पुरा नगरी सञ्चालनमा रहेको एक बालगृहबाट नौ जना बालबालिकाको उद्धार गरी पुनर्स्थापना गरिएको छ । ज्योति गुरुङ अध्यक्ष रहेको न्यु भिजन बालगृहको नामले संञ्चालित उक्त बालगृहमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ ४ गते काठमाडौँको शङ्करापुर नपा-५ का ३० वर्षीय सन्तोष दङ्गाललाई गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले वैशाख ३१ गते बलात्कार गरेको