INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १४ वर्षीय बालकलाई ०८२ साउन ४ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितले पीडितलाई साउन १ गते यौन दुर्व्यवहार गरेको पीडितपक्षको आरोप छ । आरोपितविरुद्ध पीडितपक्षले साउन ३ गते इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर मधु खड्काले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन ३ गते नवलपुर अस्पतालमा भयो ।

अन्य

भिडियो