INSEC Online

📅 २०८३ असार १४

समाचार

जातीय विभेद कायमै, सरकारी कार्यालयमा नै विभेद

लिखु तामाकोशी गाउँपालिकामा जातीय छुवाछुतका घटना अहिले पनि कायम नै रहेको स्थानीयले गुनासो गरेका छन् । सर्वसाधारण मात्र होइन निर्वाचित जनप्रतिनिधि पनि यसको मारमा परेको गुनासो सार्वजनिक रूपमा आएको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बिहादी गाउँपालिका– ६ शालिग्रामका २२ वर्षीय बसन्त बिकलाई ०८२ असार ९ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई असार ३ गते बलात्कार गरेको

मानव ओसारपसारको कसुरमा २२ जनालाई कैद सजायको फैसला

बर्दिया जिल्ला अदालतले मानव ओसारपसारको कसुरमा चार वर्ष ११ महिनामा २२ जनालाई कैद सजायको फैसला गरेको छ । बर्दियामा आर्थिक वर्ष २०७७÷०७८ देखि ०८१÷०८२ को जेठ महिनासम्म अदालतमा मानव ओसारपसारका

मोरङ कारागारका एक जना कैदी मृत्यु

जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका लागुऔषध मुद्दाका एक जना कैदीको मृत्यु भएको कारागारका प्रशासनले जनाएको छ। मोरङको सुनवर्षी नगरपालिका-२ का २४ वर्षीय उमेश दर्जीको असार १० गते मृत्यु भएको

अपाङ्गता  क्षेत्रको बजेट कटौती गरिएको विरोधमा प्रदर्शन

अपाङ्गता  क्षेत्रको बजेट कटौती गरिएको विरोधमा अपाङ्गता  भएका व्यक्तिहरूले कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय अगाडि विरोध प्रदर्शन गरेका छन् । आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा चालु आर्थिक वर्षको भन्दा

बलात्कार  घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई गाँउपालिका-४ का ४० वर्षीय बाबुलाई असार ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८२ असार १० गते बलात्कार गरेकोे आरोपमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका-८ सान्ताङका ५२ वर्षीय खड्गबहादुर राईलाई गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८२ असार ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बडिगाड गाउँपालिका–८ का ३० वर्षीय याम प्रसाद श्रीस, २५ वर्षीय गुणबहादुर श्रीस र ३५ वर्षीय झमु श्रीसलाई ०८२ असार ९ गते गिरफ्तार गरेको

विद्यालय हाताभित्र नहर: जोखिममा बालबालिका

मधुवन नगरपालिका– १ सूर्यपटुवामा रहेको त्रिभुवन माध्यमिक विद्यालयको हाताभित्र रहेको नहर खुला हुँदा विद्यार्थीहरु जोखिममा रहेको पाइएको छ । विद्यालय हातिभित्र करिब २ सय मिटर लामो र करिब २ मिटर

पेस्तोल देखाएर धम्क्याउँदै कुटपिट

दंगीशरण गाउँपालिका–४ का मजदुरहरु ३४ वर्षीय सौगात परियार र २३ वर्षीय केशव परियारलाई इलाका प्रहरी कार्यालय हेकुलीका इन्चार्ज वरिष्ठ सई ४३ वर्षीय दलबहादुर बुढाले पेस्तोल देखाएर धम्क्याउँदै कुटपिट गरेको भन्दै

बलात्कारको कसुरमा जन्मकैदको फैसला

  ९ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा घोराही उमनपा–१४ का ४० वर्षीय टेकबहादुर बिकलाई जिल्ला अदालतले कसुर ठहर गर्दै जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश तेजनारायण पौडेलको असार ११

विद्यालयकाे छानो मर्मतमा बजेटकाे अभाव

बढैयाताल गाउँपालिका–९ मा रहेको मुक्त कमैया आधारभूत विद्यालयको दुईकोठे टिनको छानो हावाहुरीले उडाएको करिब दुई महिना हुँदा समेत मर्मत हुन सकेको छैन । विद्यालयमा बालबालिकालाई दिवा खाजा बनाउन प्रयोग हुँदै

जनता आवास कार्यक्रम अन्तर्गत विपन्न चेपाङ्ग परिवारलाई घर

इच्छाकामना गाउँपालिकाद्वारा विपन्न चेपाङ्ग समुदायका लागि सात ओटै वडामा ४५ ओटा घर बनेका छन् । जम्मा ३ करोड ३० लाख लागतमा घरहरु बनेका हुन् । जनता आवास कार्यक्रम अन्तर्गत बनेका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३४ वर्षीय एक पुरुषलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८२ असार ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध सोही दिन

मानव अधिकारका सवाल समय क्रमसँगै परिर्वतन हुँदै जान्छ: डा. अर्याल

बदलिदो परिस्थितीसँगै मानव अधिकारका सवालमा आएका परिर्वतनलाई नेपाल मानव अधिकार वर्ष पुस्तकले समेट्न आवश्यक भएको इन्सेकका अध्यक्ष डाक्टर कुन्दन अर्यालले बताउनु भएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक निर्देशिका

यौनदुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले बारा जिल्ला महागढीमाई नगरपालिका–१ स्थायी घर भई गोरखाको एक आधारभुत विद्यालयमा अध्यापनरत शिक्षक ३४ वर्षीय विजय कुमार गिरीलाई ०८२ असार ९ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

४६ वर्षीया पूर्ण अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा इस्मा गाउँपालिका–३ का ३६ वर्षीय गोरबहादुर सुनारलाई प्रहरीले ०८२ असार ८ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई असार ७ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा बलवा नगरपालिका-६ का २५ वर्षीय गौरीशङ्कर महतोलाई जिल्ला प्रहरी कार्यालय, महोत्तरीले  असार ९ गते गिरफ्तार गरेको छ । आरोपित महतोविरुद्ध पीडित पक्षले जिल्ला प्रहरि कार्यालय,

अपहरण पश्चात बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरेको आरोपममा सम्सि गाउँपालिका-६ का ३२ वर्षीय मोहम्मद हदिसविरुद्ध पीडित पक्षले जिल्ला प्रहरि कार्यालय, महोत्तरीमा असार ९ गते उजुरी दिनुभएको छ ।

बलात्कार गरेको कसुरमा आठ वर्ष ६ महिना कैद सजायको फैसला

शारिरीक अपाङ्गता हुनु भएकी २८ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चैनपुर नगरपालिका-२ का ४५ वर्षीय तुपुवाली काइला भनिने धनबहादुर लिम्बूलाई आठ वर्ष ६ महिना कैद सजायको फैसला गरेको