INSEC Online

समाचार

सामूहिक बलात्कारबाट गर्भवती बालिका न्यायको खोजीमा 

१३ वर्षीया बालिका सामूहिक बलात्कारपछि गर्भवती बनेकी छन् । बुवा काम गर्ने मालिकका छोरा र उनका साथीहरूले ५ महिना अघि गरेको सामूहिक बलात्कारपछि गर्भवती बनेकी बालिका न्यायका लागि प्रहरी र

बलात्कार गरेको कसुरमा ६ वर्षकैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले लहान नपा-१९ का १८ वर्षीय सुमन भनिने सुमन्तकुमार मण्डललाई असोज १ गते ६ वर्षकैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश फणिन्द्रप्रसाद

अपहरण तथा शरीर बन्धक घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१८ वर्षीया युवतीलाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा महदेवा गाउँपालिका–२ का २३ वर्षीय सोहन भनिने रोशनकुमार मण्डल र नामथर नखुलेक उनका सहयोगीविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा भदौ ३१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

घोराही उपमहानगरपालिका–५ की ५४ वर्षीया लक्ष्मी कुमालको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले ५५ वर्षीय पति हेमराज कुमाललाई भदौ ३१ गते गिरफ्तार गरेको छ । हत्यापछि फरार रहेका आरोपितलाई लुकेर

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अन्नपुर्ण गाउँपालिका–६ घाराका १८ वर्षीय अर्जुन रत्ना र नविन परियारलाई भदौ ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्वयले भदौ ३१ गते

अपहरण तथा शरीर बन्धक घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१५ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा अग्नीसाइर कृष्णसवरन गाउँपालिका–१ का २५ वर्षीय मो. सतारविरूद्ध जिल्ला प्रहरी कार्यालयमा भदौ ३० गते उजुरी दर्ता गरिएको छ । पीडितकी आमाले

बलात्कार गरेको ठहरमा ५ वर्ष ६ महिना कैदको फैसला

बोल्न नसक्ने १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरी जिल्ला अदालतले १५ वर्षीय बालकलाई भदौ ३१ गते ५ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । प्रहरी र जिल्ला

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा आठबीस नगरपालिका–८ तिलेपाटाका ३५ वर्षीय देबे कामीलाई प्रहरीले भदौ ३१ गते गिरफ्तार गरेको छ । पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि जिल्ला

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले प्रतापपुर गाउँपालिका–४ का २७ वर्षीय सिकन्दर हरीजनलाई भदौ ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ ३० गते यौन दुर्व्यवहार

पत्नीलाई बन्चरो प्रहारबाट घाइते उपचारका लागि बुटवल लगियो

सन्धिखर्क नपा–२ की ४८ वर्षीया जनका दर्जीलाई ५० वर्षीय पति सेते दर्जीले भदौ ३१ गते बन्चरो प्रहार गरी घाइते बनाएको पीडित पक्षले आरोप लगाएको छ । घरायसी विवादमा पीडित महिलालाई

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रूरू गाउँपालिका–१ रिडीका ४० वर्षीय पवन ठकुरीलाई भदौ ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ ३१ गते यौन दुर्व्यवहार

महामारी क्षेत्र घोषणा गदै विद्यालय बन्द भएपछि १२ हजार विद्यार्थीको पढाई अवरुद्ध

स्वाइन फ्लु र हङकङ फ्लुको बिरामी फेला परेपछि सप्तरीको कञ्चनरुप नगरपालिकालाई महामारीग्रस्त क्षेत्र घोषणा गर्दै भदौ ३१ गतेदेखि असोज २ गतेसम्मका लागि विद्यालय बन्द गरिएपछि १२ हजार विद्यार्थीको पढाइ अवरुद्ध

मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार 

१९ वर्षीया युवतीलाई भारत लगि बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीले इलामको पशुपतिनगरबाट दुईजना भारतीय नागरिकलाई भदौ ३० गते गिरफ्तार गरेको छ । भारत दार्जिलिङ जिल्ला राङवाङ सुकिया घर भएका १९

भौतिक संरचनाको अभावमा कार्यकक्षमै न्याय सम्पादन

इजलास वादी प्रतिवादी एकै ठाउँ राखेर दुवै पक्षको कुरा सुनेपछि न्याय प्रदान गर्ने ठाउँ हो । स्थानीय निकायमामा नगरपालिकाको उपमेयर तथा गाउँपालिका उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति छ । जहाँ गाउँ

पैसा अभावमा उपचारमा समस्या, घटनाका सम्बन्धमा अनुसन्धान जारी

अज्ञात व्यक्तिले भदौ २६ गते राति सुतिरहेको अवस्थामा फालेको तेजाव लागेर घाइते भएकी चन्द्रपुर नपा–६ की १८ वर्षीया सम्झना दास र १५ वर्षीया सुस्मिता दासको पैसा अभावका कारण उपचारमा समस्या

द्वन्द्व पीडित भन्छन्ः न्याय नपाउँदासम्म सङ्घर्ष गरिरहन्छौँ

रुकुम (पश्चिम) का द्वन्द्व पीडितले न्याय नपाउँदासम्म सङ्घर्ष गरिरहने प्रतिबद्धता जनाएका छन् । उनीहरूले शान्ति स्थापना भएको १२ वर्षसम्म पनि न्याय र क्षतिपूर्ति नपाएको भन्दै दुःखेसोसमेत पोखेका छन् । सशस्त्र

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा जिल्ला चन्द्रगढी नपा–६ स्थायी घर भई हाल बाह्रबिसे नपा–४ मा मजदुरी गर्ने २० वर्षीय सविन राईलाई भदौ ३१ गते गिरफ्तार गरेको छ

दोषीलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण

जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायणप्रसाद सुवेदीमाथि चक्कु प्रहार गर्ने दोषीलाई तत्काल कारबाही गर्न स्थानीयले माग गरेका छन् । जिल्ला प्रशासन कार्यालयल रामेछापमा भदौ ३१ गते स्थानीयले ध्यानाकर्षण पत्र

आर्थिक अवस्था कमजोर रहेका बालबालिका जोखिमपूर्ण काम गर्न बाध्य

आठविसकोट नपा–९ का आर्थिक अवस्था कमजोर रहेका बालबालिका सोही ठाउँको राडीबजारमा भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने गिट्टी कुट्ने काम गर्न बाध्य भएका छन् । विद्यालय जाने उमेरका बालबालिका गिट्टी

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई सामूहिक रूपमा यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मेलम्ची नपा–११ का २५ वर्षीय दिपक दुलाल र सोही नपा १० का श्यामसुन्दर कडेललाई भदौ ३० गते गिरफ्तार गरेको छ