INSEC Online

समाचार

कथित बोक्सीको आरोपमा दुर्व्यवहार घटनाका आरोपितविरूद्ध इन्सेकको पहलमा उजुरी दर्ता

बेसीशहर–३ बस्ने ६५ वर्षीया विष्णुमाया दुलाललाई कथित बोक्सीको आरोपमा दुर्व्यवहार गरेको आरोपमा सोही वडाका २४ वर्षीय किरण धौलाकोटीविरूद्ध इन्सेक जिल्ला प्रतिनिधिलगायतको पहलमा असोज ५ गते जिल्ला प्रहरी कार्यलयमा उजुरी दर्ता

कथित बोक्सोको आरोपमा बृद्धमाथि निर्घात कुटपिट, आरोपित गिरफ्तार

धनगढी उमनपा–१६ रामपुरका ७० वर्षीय बृद्ध जोखन चौधरीलाई ‘बोक्सो’ भन्दै असोज २ गते कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४५ वर्षीय भिखु चौधरीलाई असोज ४ गते गिरफ्तार गरेको छ ।

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अरुण गाउँपालिका–४ चिसापानीका ३८ वर्षीय लालबहादुर श्रेष्ठलाई असोज ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १ गते यौन दुर्व्यवहार

कथित बोक्सीको आरोपमा कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

खाँडाचक्र नपा–५ की १८ वर्षीया सरिता दमाईलाई कथित बोक्सी भएको तथा सन्तान नजन्माएको आरोपमा कुटपिट गरेको आरोपमा पतिसहित परिवारका चार जनालाई असोज ४ गते प्रहरीले गिरफ्तार गरेको छ । दुई

पहिरोले सडक अवरुद्ध भएपछि दुई महिनादेखि एम्बुलेन्स सेवा बन्द

जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिका जोडने उर्थचौतारादेखि पातारासी गाउँसम्मको सडकमा पहिरोले सडक अवरूद्ध भएपछि दुई महिनादेखि एम्बुलेन्स सेवा बन्द भएको छ । लामो समयसम्म सडक अवरूद्ध भएपछि

यातायात बन्दले जनजिवन कष्टकर

सवारी ऐनको विरोधमा यातायात मजदुरले चार दिनदेखि सार्वजनिक आवागमन ठप्प पारेपछि जनजीवन कष्टकर बनेको छ । अनिश्चितकालिन बन्दका कारण यात्रुबाहक बस, माइक्रो, मालवाहक ट्रकले सेवा दिन बन्द गरेपछि यात्रु आवागमनदेखी

बलात्कारका आरोपितविरूद्ध उजुरी दर्ता

२२ वर्षीया गर्भवती महिलालाई बलात्कार गरेको आरोपमा शम्भुनाथ नपा–२ का २१ वर्षीय मो. अत्ता हुसेनलाई प्रहरीले गिरफ्तार गरी असोज ४ गते उजुरी दर्ता गरेको छ । आरोपितले विवाहिता महिलालाई पछिल्लो

पहिरोले सडक अवरुद्ध भएपछि दुई महिनादेखि एम्बुलेन्स सेवा बन्द

जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिका जोडने उर्थचौतारादेखि पातारासी गाउँसम्मको सडकमा पहिरोले सडक अवरूद्ध भएपछि दुई महिनादेखि एम्बुलेन्स सेवा बन्द भएको छ । लामो समयसम्म सडक अवरूद्ध भएपछि

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले अग्नीसाइर कृष्णसवरन गाउँपालिका-५ का ६५ वर्षीय चेतनारायण चौधरीलाई गिरफ्तार गरी असोज ४ गते उजुरी दर्ता गरेको छ । पीडित महिलालाई आरोपितले भदौ २६

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुरुङ्गा गाउँपालिका-१ का १८ वर्षीय शोभित सदालाई गिरफ्तार गरी असोज ४ गते उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ३

प्रसूति केन्द्र नहुँदा गर्भवती महिलालाई सास्ती

कमलबजार नगरपालिका-३ बयालामा प्रसूति केन्द्र नहुँदा गर्भवती महिला घरमै सुत्केरी हुन बाध्य भएका छन् । स्वास्थ्य केन्द्रमा सुरक्षित रूपमा सुत्केरी सेवालिन सरकारले आव्हान गरेतापनि बयालामा प्रसूति केन्द्र स्थापना नहुँदा गर्भवती

स्वास्थ्य केन्द्रमा पानी चुहेर उपचारमा समस्या

इलामको पूर्वी सीमा क्षेत्र पशुपतिनगरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पानी परेका बेला भवन चुहिने समस्याले उपचार प्रभावित हुने गरेको छ । सामाजिक स्वास्थ्य वीमाको उपचार सोही केन्द्रबाट हुन थालेपछि दैनिक

बलात्कार घटनाका आरोपित दुई जना गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले निसिखोला गाउँपालिका-५ का २० वर्षीय थगेन्द्र विश्वकर्मा र सोही ठाउँका २५ वर्षीय रामबहादुर विश्वकर्मालाई असोज २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

शरीरमा एसिड खन्याएपछि ६ महिने बालकको मृत्यु, आरोपित गिरफ्तार

तुर्माखाँद गाउँपालिका-४ का ६ महिनाका मुस्कान वयकको शरीरमा एसिड खन्याएपछि असोज ३ गते मृत्यु भएको छ । असोज २ गते दिउँसो घरमा सुतिरहेका बालकलाई २१ वर्षीया काकी जानकी वयकले एसिड

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीसम्म उजुरी पुगेन

म्याग्दीको बेनी नपा-२ बगरफाँटमा रहेको सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई शिक्षकले यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ । यस्तो गम्भीर घटनालाई ढाकछोप गर्दै सर्वपक्षीय भेला राखी आरोपितलाई सरूवाको सहमति दिने

तीन महिनादेखि यातायात अवरूद्ध हुँदा बिरामी मर्कामा

जिल्लाका ग्रामीण सडकमा वर्षातका कारण गएको पहिरोका कारण यातायात सेवा अवरूद्ध हुँदा बिरामी मर्कामा परेका छन् । मौसम परिवर्तनको समयमा धेरै बिरामी हुने गरेको र उनीहरूलाई अस्पतालसम्म पुर्‍याउन यातायात सेवा

नियमन निकायबाट ६ महिनासम्म बजार अनुगमन नहुँदा उपभोक्ता मारमा

जिल्ला सदरमुकाम सिमकोटमा ६ महिनासम्म सिमकोट गाउँपालिका र स्थानीय प्रशासनले बजार अनुगमन नगर्दा हुम्लामा म्याद नाघेका सामान विक्री वितरण भइरहेको उपभोक्ताले गुनासो गरेका छन् । हुम्ला जिल्लामा नियमित परेको अविरल

नाम नखुलेका व्यक्तिले प्रहार गरेको गोली लागेर एकको मृत्यु, एक जना प्रहरी घाइते

हरिनगर गाउँपालिका-२ का ५९ वर्षीय खुर्सिद आलम अन्सारीलाई असोज ४ गते बिहान नाम नखुलेका व्यक्तिले प्रहार गरेको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । रामनगर भुटाहा बजारमा अपरिचित व्यक्तिको

प्रदेश २ का मन्त्री नै संविधानको विरोध गर्दै सडकमा

देशभर संविधान दिवस मनाइरहेको सन्दर्भम प्रदेश २ का मन्त्री संविधानको विरूद्ध सडकमा उत्रेका छन् । प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साह, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहलगायत जनप्रतिनिहरू असोज

मौलिक हक कार्यान्वयन गर्न १६ ओटा कानुन लागू

सङ्घीय संसदको भदौ ३१ गतेको बैठकबाट पारित भएका मौलिक हकसम्बन्धी १६ ओटा कानुन राष्ट्रपति विद्यादेवी भण्डारीले असोज २ गते प्रमाणीकरण गरेकी छन् । संविधानको धारा ११३ को उपधारा (२) बमोजिम