राज्य बलियो नभई संविधानले प्रत्याभूत गरेका मौलिक हकहरूको संरक्षण हुन सक्दैनः मुख्यमन्त्री पोखरेल
प्रदेश पाँचले अस्थायी राजधानी बुटवलमा भव्यताका साथ संविधान दिवस मनाएको छ । कार्यक्रममा विभिन्न समुदायको कला, संस्कृति झल्किने झाँकीहरूले बुटवल सजिएको थियो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री शङ्कर पोखरेलले नेपाली जनताको





